पौडि खेल्दा डुबेर २ बालकको ज्यान गयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, जीतपुर
खोलामा डुबेर बाणगंगा ८ ढोडेकोल मा दुई जनाको ज्यान गएको छ ।
फुटबल खेलेर नुहाउन कोईली खोलाको भुते रहमा गएका ठाकुर भण्डरीका छोरा वर्ष १६ को प्रतिक भण्डारी सोही वडाका कृष्ण सापकोटा का १५ वर्षीया सरोज सापकोटा को ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिईएको छ ।


प्रकाशित : २०८१ भाद्र ८, शनिबार १६:४९