ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमामा लेनदेनको आपसी विवाद मिलाउन दुर्गा प्रसाईका समर्थक झण्डा बोकेर बिरोधमा

लुम्बिनी दर्पण २०८१ भाद्र ११, मंगलवार २०:०९
[sharethis-inline-buttons]

समाचार स्रोत ः ग्लोवल आवाज।

रुपन्देहीको तिलोत्तमामा लेनदेनको विषयमा आपसी विवादका बीच दुर्गा प्रसाईका समर्थक बताउने एक समूहले मँगलबार प्रदर्शन गरेका छन् । तिलोत्तमा(३ स्थित स्थानीय बिमला कुमारी श्रेष्ठले कानूनी रुपमा विक्री गरिसकेको घर पुनः बिमलाले नै पाउनु पर्ने भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

यद्यपी उक्त घर जग्गा २०७४ साल असार १६ गते पीडित भनिएकी बिमला कुमारीले पशुपती घिमिरेकी श्रीमती राधादेवी पौडेल घिमिरे०लाई बिक्री गरेको देखिन्छ । उक्त समय बिमलाले घर विक्री गरेको नभई बन्दगीका रुपमा दिएका कारण पुनः फिर्ता मागेको उल्लेख गरेकी छन् । घर फिर्ता गर्नुपर्ने पक्षमा नारा लगाउँदै दुर्गा प्रशाई समर्थकहरुले जस्तोसुकै कदम चाल्न तयार हुने चेतावनी दिएका छन् । सोही घरमा कार्यालय स्थापना गर्ने घोषणासहित बिमलाको पक्षमा लड्ने प्रतिवद्धता गरिएको प्रसाई समर्थक संस्था राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल जिल्ला संयोजक शंकर कोइरालाले बताए ।

उक्त घर जग्गा ७ वर्ष अगाडी नै खरिद गरेका पशुपति घिमिरले प्रशासनको सहयोगमा खाली गराउन खोज्दा प्रसाई समर्थक बताउने समूहले रोकेका हुन् । यद्यपी घिमिरले ७ वर्षअघि नै उक्त घर जग्गा खरिद गरेका कारण उनकै हुने जिल्ला अदालत रुपन्देही र उच्च अदालत बुटवलले समेत फैसला गरेको छ । उक्त फैसला कानूनी रुपमा सही देखिए पनि लेनदेनअघि आफूहरु बीच भएको भद्र सहमति अनुसार घरजग्गा घिमिरेले आफूलाई फिर्ता गर्नुपर्ने पीडित भनिएकी बिमलाको माग छ । उनका अनुसार कागजातमा जे जस्तो भए पनि पशुपतिबाट आफूले ५ करोड ऋण लिए बापत घरजग्गा नामसारी गरिदिएको र उक्त रकम ब्याजसहित फिर्ता गरेपछि घर जग्गा पनि फिर्ता हुने सहमती भएको थियो ।

तिलोत्तमा ३ साविकको आनन्दवन गाविस(३ ‘ख’० स्थित कित्ता नम्बर ३८६९ मा रहेको १६।७५ क्षेत्रफलको जग्गामा बनेको २ तले घरसहित बिमलाले जग्गाको मूल्य २ करोड ३१ लाख तथा घरको मुल्य १५ लाख गरी २ करोड ४६ लाखमा पशुपतिकी श्रीमति राधादेवी पौडेल ९घिमिरे०लाई राजीनामा दिएको मालपोत कार्यालयको काजगातमा देखिन्छ । तर उनीहरु बीच भएको अर्को सम्झौता पत्रमा भने बिमलाले ५ करोड ४ लाख पशुपतिकी श्रीमति राधादेवीबाट ऋण लिएको र उक्त रकमको ब्याज वार्षिक २१ प्रतिशतका हिसाबले ३र३ महिनामा किस्ताबन्दी रुपमा बुझाउनु पर्ने उल्लेख गरिएको छ । यसरी बिमलाले ४२ महिनासम्म किस्ताबन्दीमा रकम बुझाउनु पर्ने र उक्त सर्तअनुसार नभए राधादेवीको नाममा पास गरिएको जग्गा उनैले पाउने भनि उल्लेख गरिएको छ । उक्त सर्तअनुसार समयमा ऋण तिर्न नसक्दा आफू घर न घाटको भएको भन्दै बिमलाले बिलौना गरेकी छन् । उक्त घर जग्गा फिर्ता पाउनका लागि पशुपतिले २० करोड रकम माग गरेको भन्दै उनले उक्त रकम बुझाउन नसक्ने तर, हिसाब अनुसारको आउने रकम बुझाउन तयार रहेको बताएकी छन् ।


प्रकाशित : २०८१ भाद्र ११, मंगलवार २०:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!
  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
प्रतिक्रिया

यो पनि पढौँ

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech