ताजा अपडेट

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुद्धमार्गमा प्रहरी तैनाथी, जनताको विरोध कायमै

लुम्बिनी दर्पण २०८१ भाद्र २९, शनिबार १३:१८
[sharethis-inline-buttons]

लुदस, कोपवा
कपिलवस्तुका. बाणगंगा ६ अन्र्तगत रहेको बुद्धमार्गमा प्रहरी तैनाथी बढेको छ । ३३ के.भि विधुत प्रसारण लाईन विस्तार गर्न स्थानीयको तिब्र विरोधका बावजुत विकल्पको खोजी नगरी सोही स्थानमा प्रहरी परिचालन गरेर लाईन विस्तार गर्ने प्राधिकरणको योजना अन्र्तरगत बाक्लो प्रहरी उपस्थिती भएको हो ।

बाणगंगा ७ मोतिपुरमा रहेको विद्युत प्रसारण लाईन लक्ष्मणघाट हुदै बुद्धमार्गबाट तौलिहवा लैजादा बाक्लो बस्ती प्रभावित हुने भन्दै त्यस क्षेत्रका वासिन्दाले विकल्पको खोजी गरि नहर क्षेत्र वा खोलाको खाली भागबाट विधुत प्रसारण लाईन लैजान माग गर्दै आएका छन् ।

जस अन्र्तगत आजपनी स्थानीयको ठुलो संख्या भेला भएको छ । प्रहरी र स्थानियविच चर्का चर्की बढेको छ ।

यस अगाडी सो स्थानबाट विकल्पको खोजी गर्नुपर्ने भन्दै राष्ट्रिय जनमोर्चाले जिल्ला प्रसाशन कार्यालय तौलिहवा मार्फत स्थानिय समस्या सहितको ज्ञापन पत्र प्रधानमन्त्रीलाई पठाएको थियो भने पट्क पट्क प्रहरी परिचालन गरि जनतालाई आक्रान्त पारेको भन्दै विकल्प खोज्न गत भाद्र १७ गते वडा नं ६ मा सर्वदलिय सर्वपक्षिय भेलाको आयोजना गरिएको थियो ।
भेलाले स्थानीयको कम सम्पती कम क्षती हुनेगरि वैकल्पीक बाटो खोज्नुपर्ने निणर्य सहित विधुत प्राधिकरण तौलिहवालाई पत्राचार गर्ने निणर्य गरेको थियो ।
उता कपिलवस्तु नगरपालिका वडा नं ९ ले नहर क्षेत्रबाट लैजादा क्षेती कम हुने भन्दै सिफारिस समेत गरेको थियो ।

३३ के.भि विधुत प्रशारण लाईन बाक्लो बस्ती एरियाबाट लैजाँदा ठुलो क्षती हुने भन्दै स्थानीयहरुले वैकल्पिक बाटो अपनाएर लैजानुपर्ने भन्दै संघर्षमा रहेकै बेला शुरुको मंगलवार र आजपनी प्रधिकरणले प्रहरी लगाएर बलजप्ती गर्नु अन्यायपुणर् भएको कपिलवस्तु नगरपालिका वडा नं ९ का वडा सदस्य रिषर्व पौडेलले बताए ।

विकल्पको खोजी गर्नुपर्ने स्थानीयको माग

घना बस्तीबाट लैजादा बढी जोखिम हुने हुदा बैकल्पीक बाटो अपनाएर लैजानुपर्ने स्थानीयको माग रहेको छ ।
तौलिहवा बाट जग्दिशपुर सम्म आउदा नहर छेउबाट आएको विधुत लाईन जग्दिशपुर यता किन बस्ती यरियामा लगियो यो नै अचम्मको विषय भएको देउराली टोल विकास समितिका अध्यक्ष हुम बहादुर घ.म बताउछन् ।

नहरको क्षेत्रबाट लैजादा जोखिम नरहने स्थानीय समाजसेवी युवा कृष्ण गैरे बताउछन् । उनले नहरमा सिंचाईको एकतर्फि १२ मिटर क्षेत्र रहेको हुदा सोहि बाटोबाट लैजानुपर्ने तर्क गर्छन् । यदी वैकल्पीक उपाए नअपनाएर बल प्रयोग गरे त्यसको परिणाम नराम्रो हुने उनको चेतावनी छ ।
यस अगाडी पनी बुद्धमार्ग भन्दा अनेत्र वैकल्पीकबाटो लैजान सघर्ष समितिले विभिन्न निकायमा ज्ञापनपत्र समेत बुझाएका थिए ।


प्रकाशित : २०८१ भाद्र २९, शनिबार १३:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

भर्खरै

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech