ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लुम्बिनी भिजन कलेजको कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

Lumbini Darpan 2 २०८१ आश्विन ४, शुक्रबार ०७:०१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ३ गंगौलियामा अवस्थित लुम्बिनी भिजन कलेजको कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरिएको छ । रुपन्दहेहीको ढबाहामा अवस्थित आरम्भ रिसोर्टमा आयोजित कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुलाई कक्षा ११ का विद्यार्थी, कलेजका सिईयो, क्याम्पस प्रमुख, शिक्षक लगायतले टिका खादा सहित स्वागत गर्नुभएको थियो ।

May be an image of 7 people and text

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परिक्षा बोर्ड बुटवल शाखा प्रमुख रोमाकान्त तिवारीले लुम्बिनी भिजन कलेज जिल्ला प्रदेश मात्रै नभएर राष्ट्रमै उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षासंगै मानवीय व्यवहारमा समेत सुधार गरि सभ्य नागरिक बन्न विद्यार्थीलाई सुझाव दिनुभयो । प्रमुख तिवारीले विद्यालयको शैक्षिक गुणस्तरसंगै प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलापमा जोड दिएको भन्दै कलेजको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा कपिलवस्तु भिजन कलेजका अध्यक्ष सरोज खनालले कलेजको स्थापना देखि अहिलेसम्मका क्रियाकलापको बारेमा स्पष्ट पार्नुभयो । उहाँले आगामी दिनमा प्राविधिक शिक्षामा जोड दिंदै मास्टर तहको कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

त्यस्तै क्याम्पस प्रमुख सुन्दर पाण्डेले कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै विद्यार्थीहरु कलेजको गहना भएको बताउनुभयो । प्रमुख पाण्डेले विद्यार्थीहरुलाई अध्यापनसंगै हरेक क्षेत्रमा सभ्य नागरिक निर्माण गर्ने कलेजको उद्देश्य रहेको बताउनुभयो । उहाँले कलेजमा बातानुकुलित कक्षाकोठासंगै पुर्ण प्रविधिमैत्री माध्यमबाट अध्यापन गराउने जिल्लामै एक मात्र कलेज लुम्बिनी भिजन कलेज रहेको बताउनुभयो । निकट भविष्यमा कपिलवस्तु सहित छिमेकी जिल्लाबाट विद्यार्थीहरु यस कलेजमा अध्यापनका लागि आउने वातावरण सिर्जना गर्ने बताउँदै विद्यार्थीहरुको आवश्यक सल्लाह सुझाव अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

May be an image of 2 people, dais and text

कार्यक्रममा चर्चित गायक कमल खत्रीको उत्कृष्ट मनोरञ्जनात्मक प्रस्तुतीमा विद्यार्थीहरु झुमेका थिए ।

May be an image of 1 person, violin, flute, dais and text

कक्षा १२ तथा ११ का विद्यार्थीहरुले विभिन्न उत्कृष्ट सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

कक्षा १२ का विद्यार्थी बिकास कार्कीको अध्यक्षता, क्याम्पसका सिईयो युवराज पोख्रेल, कार्यसमिति सदस्य, सम्पुर्ण शिक्षकको आतिथ्यता, कक्षा १२ तथा ११ का विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रम कक्षा १२ का विद्यार्थी सलिना घिमिरेको स्वागत मन्तब्य तथा जानबी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

May be an image of 3 people

May be an image of one or more people and text

May be an image of 1 person, dais and text

 

May be an image of 4 people, lighting, flower, dais and text

May be an image of 4 people and text

May be an image of 10 people, violin and text

May be an image of 8 people and violin

May be an image of 1 person, dais and text

May be an image of 1 person, dais and text


प्रकाशित : २०८१ आश्विन ४, शुक्रबार ०७:०१

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech