लुदस, कोपवा
कपिलवस्तुको बाणगंगा खोलामा डुबेर आज दिउसो एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा बाणगंगा ६ खुटेनी निवासी वर्ष अन्दाजी ३५ को रामु भन्ने यज्ञ प्रसाद खनालको ज्यान गएको हो ।
बाणगंगा खोला अन्र्तरगत बनगाई कोपवा जोड्ने भत्केको कजवे नजिक भैसी आहाल बसेको बेला भैसीलाई नुहाईदिनेक्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय कोपवाले जनाएको छ ।





















