ताजा अपडेट

इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोतमाको २२औ साधारण सभा सम्पन्न

लुम्बिनी दर्पण २०८१ कार्तिक १, बिहीबार १०:१७
[sharethis-inline-buttons]

आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोतमा १ ड्राईभरटोल को २२ औ साधारण सभा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राष्टिय सभा सदस्य गोपाल प्रसाद भट्टराईले सुरक्षित र स्वच्छ खानेपानी सबैलाई आवश्यक रहेको भन्दै सबै नागरिकलाई यसको पहुँचमा ल्याउनु पर्ने आग्रह गर्नु भयो ।
खानेपानी विस्तारमा धेरै समस्या रहेको बताउँदै हरेक किसिमका निर्णयमा सधै उपभोक्तालाई प्राथमिकता दिनुपर्ने उहाको भनाई रहेको छ । भट्टराइले खानेपानीको विषय सरसफाइमा जोडिएको विषय भएकोले यसलाई पनि विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो
। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै तिलोत्तमाका नगर प्रमुख राम कृष्ण खाणले स्वच्छ खानेपानी खान पाउनु नागरिकको अधिकार भएको र खानेपानी वितरण गर्दा आर्थिक स्थिति कमजोर भएका नागरिकलाई विशेष ध्यान दिनुपर्ने बताउनु भयो।
तीन तहका सरकार र हरेक संघसंस्थालाई पारदर्शी बनाउन आवश्यक रहेको बताउँदै धेरै खानेपानी संस्था स्थापित गर्नुभन्दा हरेक किसिमले व्यवस्थापन गर्न जरूरी भएको बताउनु भयो ।
अब हरेक क्षेत्रबाट तिलोत्तमा नगरलाई अझ उत्कृष्ट बनाउन अबको दुई बर्ष भित्रमा नगरवासि सबैको घरमा स्वाच्छ खानेपानि को धारा जडान गरि नगरवासिलाइ स्वच्छ खानेपानि उपलब्ध गराउन नगरपालिका लाग्ने बताउनु भयो।
नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डेले आम उपभोक्तालाई सहज हुने गरि सेवा प्रदान गर्नुपर्ने भन्दै यसलाई अझ शशक्त बनाउन आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
नेकपा एमाले नगर उपाध्यक्ष नेत्र लाल वन खानेपानीसँगै सरसफाइ र ढलनिकासको समस्या तर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

पश्चिम नेपाल बस व्यवसायी प्रा। लि का अध्यक्ष
दधिराम खरेलले खानेपानी भनेको जीवन भएको र यहाँको पानीलाई सहि सदुपयोग गर्न जरूरी रहेको बताउनु भयो । सबैको सहकार्यले यसलाई अझ उत्कृष्ट बनाउन जरूरी रहेको बताउनु भयो ।
नगरमा रहेका खानेपानीको महसुललाई एकरूपता दिन जरूरी रहेको बताउँदै विभिन्न विषयमा लाग्ने महसुललाई पनि एकरूपता दिएमा आम उपभोक्तालाई सहज हुने बताउनु भयो ।
खानेपानी तथा सरसफाइ महनसंघका अध्यक्ष धुर्व धितालले गुणस्तर, मात्रा, समानता र विश्वस्वस्नियतालाई सधै कायम राख्नुपर्ने बताउँदै उपभोक्तालाई पानी उपभोगबाट वञ्चित नगराउ आग्रह गर्नु भयो ।
सबै महिला पार्षदको प्रतिनिधित्व गर्दै पार्षद साबित्रा कडेलले स्वच्छ खानेपानी खान र खुवाउन पाएकोमा गर्वको महसुस भएको बताउनु भयो ।
साथै पुरूष पार्षदको प्रतिनिधित्व गर्दै पार्षद रमेश पराजुलि सामाजिक संस्था भएको र यसलाई जोगाउनका लागि सबै जुट्नु आवश्यक रहेको बताउनु भयो ।
शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारी,
शंकनगर सामुदायिक वन का अध्यक्ष रविन्द्र वस्नेत,
जनमुक्त्ति पार्टि नगर अध्यक्ष राधिका सिरिस,
नेपाल कम्युनिष्ट पार्टि जिल्ला सदस्य खिमलाल पाण्डे, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष तामनाथ पाण्डेको स्वागत संगै
संस्थाका अध्यक्ष किसोर कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका व्यावस्थापक नवराज न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।


प्रकाशित : २०८१ कार्तिक १, बिहीबार १०:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?
  • स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य
  • अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने
  • इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी
  • देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली
प्रतिक्रिया

यो पनि पढौँ

इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

भर्खरै

  • इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

  • स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

  • अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

  • इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी

  • देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

  • भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

  • त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech