ताजा अपडेट

विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आचार्यको राजिनामाः कपिलवस्तु फुटबल संघको एकल निणर्यले मच्चायो तरङ्ग!

लुम्बिनी दर्पण २०८१ कार्तिक १०, शनिबार १२:४६
[sharethis-inline-buttons]

लुदस,जीतपुर
कपिलवस्तु जिल्ला फुटवल संघ का सचिव गोविन्द प्रसाद आचार्यले पदबाट राजिनामा दिएपछी यतिवेला फुटवल संघमा तरङ्ग मच्चीएको छ । आचार्यले एक पत्रमार्फत आफुले राजिनामा दिएको जानकारी गराएका हुन् ।

आचार्यले पछिल्लो समयमा कपिलवस्तु फुटवल संघको नेतृत्वले संस्थामाथि नै आच आउने गरी एकल निणर्यहरु गर्ने तथा सिंगो संस्थालाई नै आफ्नै एकल प्राईभेट कम्पनी सरह मानी काम गरेको आरोप लगाएका छन् । उनले संस्थाको नियम र कानुन भन्दा वाहिर गएर विभिन्न गतिविधिहरु संचालन गदै आईरहेकोले राजिनामा दिएका बताएका छन् ।

उनले अगाडी भनेका छन् ।‘उपरोक्त विषय सम्वन्धमा कपिलवस्तु जिल्ला फुटवल संघ कपिलवस्तुको सचिव जस्तो गरीमामय पदमा रहेर लामो समय सम्म संस्थाको हितका लागी संस्थाको गरिमालाई उच्च स्थानमा पुर्याउन लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काम गर्दै आईरहेको रहेको कुरा सप्रमाण कार्यसमिति तथा आमजनमानसमा सहर्ष जानकारी नै छ ।

हामिलाई थाहा छ कुनै पनि संस्था र संस्थाको आ-आफ्नो किसिमको नियम र कानुनहरु रहेका हुन्छन् र उक्त नियम र नेपाल सरकारको कानुनको मातहतमा रहेर आफ्ना क्रियाकलापहरु गर्ने र गराउने साथै संस्थाका अतिरिक्त क्रियाकलाप हरुलाई नियम र कानुनको परिधीभित्र रहेर संस्थाको गरिमालाई उच्च राख्नका लागी सदैव तत्पर रहदै गर्नुपर्ने हुन्छ ।

तर पछिल्लो समयमा कपिलवस्तु फुटवल संघको नेतृत्वले संस्थामाथि नै आच आउने गरी एकल निणर्यहरु गर्ने तथा सिंगो संस्थालाई नै आफ्नै एकल प्राईभेट  कम्पनी

सरह मानि काम गर्ने र संस्थाको नियम र कानुन भन्दा वाहिर गएर विभिन्न गतिविधिहरु संचालन गदै आईरहेकोले उक्त प्राईभेट कम्पनी जस्तो संस्थामा रहेर नियम र कानुनभन्दा बाहिर गएर त्यस्ता नेतृत्वसंग रहेर काम गर्न नसक्ने कुराको जानकारी गराउदै आजका मितिदेखि मेरो उक्त संस्थामा कुनै पनि जिम्मेवारी नरहने गरी मेरो पद वाट राजिनामा दिइएको कुराको जानकारी गराउदछु,’ उक्त राजिनामा पत्रमा भनिएको छ । यस संगै अन्य केही पदाधिकारीहरु पनी राजीनामाको तयारीमा लागेको बताईएको छ ।


प्रकाशित : २०८१ कार्तिक १०, शनिबार १२:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

भर्खरै

  • विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

  • डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

  • नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

  • के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech