
लुदस, जीतपुर
कपिलवस्तुको बाणगंगा ६ र ९ मा रहेको बुद्धमार्ग हुदै तौलिहवा सम्म पुग्ने ३३ के.भी विधुत प्रसारण लाईन विस्तार गर्दा सडक मिचेर लौजान थालेको प्रति लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले ध्यानाकर्षण भएको जनाएका छन् ।
विधुत प्राधिकरण तौलिहवा शाखाले प्राधिकरणकै मापदण्ड विपरित सडक मिचेर काम अगाडी बढाउन खोजेको पाईएको हो ।