
एलिस कार्की /बनगाई
बसको ठक्कर बसको ठक्करबाट कपिलवस्तुको बनगाईमा एक जना ज्यान गएको छ ।
सुपादेउरालीबाट रिर्जव पश्चिमबाट पुर्व जादै गरेको लु २ ख ३१५ नं को बस ठक्करबाट अर्घाखाँचीको खनदह घर भई हाल बाणगंगा ७ बस्ने ३६ वर्षिया भिमलाल पोख्रेलको ज्यान गएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ । मृतक पोख्रेलको शव पोष्ट मार्टमका लागि पिपरा अस्पतालमा राखिएको छ ।

