उप निर्वाचन अपडेट ः ७० प्रतिशत मत खस्ने अनुमान आजै मत गणना शुरु हुने ः प्र.जि. अ अर्याल

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

मोहन बेल्वासे

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ मा भैरहेको उज निर्वाचनमा १ बजेसम्म ५३ प्रतिशत मत खसेको छ । कुल ४ हजार ८ सय ६८ मतदाता मध्ये जम्मा ७० प्रतिशत मत खस्ने अनुमान गरिएको साहयक निर्वाचन अधिकृत अमर ओलीले बताए । मत गणना आजै साझ करिव ९ बजेबाट शुरु हुने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए ।


प्रकाशित : २०८१ मंसिर १६, आईतवार १३:३९