ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नागरिक तर्साउने बाईक चालक कारवाहीमा

लुम्बिनी दर्पण २०८१ पुष २६, शुक्रबार १५:२७
[sharethis-inline-buttons]

रातीको समयमा ठुलो आवाज गरेर मोटरसाईकल पड्काउदै ध्वनी प्रदुषण गर्ने, तिब्र गतिमा सवारी चलाउने, स्टण्ट गर्ने जस्ता जनस्तरबाट गुनासो आएपछि प्रहरी तातेको छ । ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गर्ने मोटरसाईकललाई नियन्त्रणमा लिने र सवारी चालकलाई कारवाही अघि बढाएको छ । विहिबार दिउसो १ बजेपछि गरिएको विशेष अभियानमा १७ वटा स्वरुप परिवर्तन गरिएको मोटरसाईकल कारवाहीमा परेका छन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलले नगरको केही क्षेत्रमा विशेष सुचनाको आधारमा जाच गरेको हो ।।बुटवल उपमहानगर क्षेत्रमा विभिन्न कम्पनी मोटरसाईकलहरु स्वरुप परिवर्तन गरि साईलेन्सर पाईप फेरेर ठुलो आवाज आउने बनाउदै समुदायमा ध्वनी प्रदुषण गर्ने, सार्वजनिक सडकमा अत्याधिक तिब्र गतिमा चलाउने, सामाजिक संजालमा उश्रृङखल गतविधिहरु गरि स्टण्ट ।गरेको भिडियो अपलोड गर्नेलाई कारवाही थालेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले बताए । ‘हामी विशेष अभियान अघि बढाएका छौ । उनले भने । सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा ३९ ९१० कसुर बमोजिम कारवाही गरिदै आएको उनले बताए । यस्तो किसिमको मोटरसाईकलहरुलाई यातायात ब्यवस्था कार्यालयबाट १० हजार रुपैयाका दरले जरिवाना गरि पुरानो स्वरुपमा परिवर्तन गराई सवारी धनीलाई जिम्मा दिने र साईलेन्सर पाईप, हेण्डल, स्टिकर, लाईट, सिट, लुकिङ ग्लास जस्ता स्वरुप परिवर्तन गरिएका सामग्री जफत गर्ने प्रावधान रहेको उनले बताए ।

विशेष गरि रोयल ईन्फिल्ड कम्पनीका बुलेट र क्रसफायर, डट मोटरसाईकलहरुमा कम्पनीबाट राखेको साईलेन्सर पाईप फेर्ने गरेको भेटिएको उनले बताए ।आर्थिक वर्ष २०८०र २०८१ मा यातायातबाट ६५ र आर्थिक वर्ष २०८१र२०८२ मा ६१ गरि कुल १२६ वटा मोटरसाईकल कारवाही गरिएको कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानले बताए । बुटवल क्षेत्रमा मोटरसाईकल स्टण्ट गरि सामाजिक संजालमा भिडियो अपलोड गर्ने ३ जनालाई नियन्त्रण लिई कारवाही गरि छोडिएको समेत उनले बताए । यसैगरि दुर्घटना न्युनिकरणका लागि नियमित मापसे जाच समेत चलिरहेको उनले बताए ।

 

 


प्रकाशित : २०८१ पुष २६, शुक्रबार १५:२७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech