ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

संघीयता बिरुद्ध राष्ट्रिय जनमोर्चाको गर्जन,ठाउँ ठाउँमा कोण सभा,काठमाण्डौ केन्द्रित कार्यक्रमको तयारी

लुम्बिनी दर्पण २०८१ पुष २८, आईतवार १७:३१

ठाउँ ठाउँमा कोण सभा,काठमाण्डौ केन्द्रित कार्यक्रमको तयारी
केरसिंह अदै, तौलिहवा
राष्ट्रिय जनमोर्चा कपिलवस्तु द्वारा शनिवार र आईतवार कपिलवस्तुका विभिन्न संस्थानमा संघीयता बिरुद्ध मोटरसाईकल र्‍याली तथा कोण सभा सम्पन्न भएको छ । यही चित्र २४गते देखि ३० गते सम्म राष्ट्रिय जनमोर्चा द्वारा घोषित संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन घोषणा सफल पार्न प्रचारात्मक अभियान अन्तर्गत जिल्ला ले दुई दिन जिल्ला भरि प्रचारात्मक कोण सभा गरेको छ ।  । शनिवार जिल्ला को बनगाई बाट राष्ट्रिय जनमोर्चा का केन्द्रिय सल्लाकार पूर्व जिल्ला अध्यक्ष दधिराम आचार्य ले मोटरसाईकल र्‍याली को उद्घाटन गरेका थिए ।

बनगाई मा भएको कोण सभा लाई राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष राम प्रसाद बेल्बासे ले सम्बोधन गर्दै संघियता जनताको माग नभई मुख्य दलका नेताले जबरजस्त आफ्‌ना कार्यक्रर्ता भर्ती गर्न ल्याएको र यो देशले थेग्नै नसक्ने बताउका थिए । यसमा पार्टी भन्दा माथी उठेर सवै जनता बेलैमा नलाग्ने हो भने देश अहिले विदेशी ऋणले कंगाल हुने अवस्था आएको बताएका थिए । चार न जीतपुर मा भएको कोण सभा लाई ने क पा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षत्री ले सम्बोधन गर्नु भएको थियो, ओ दारी मा भएको सभा लाई राष्ट्रिय जनमोर्चा का जिल्ला अपा अध्यक्ष दल बहादुर कुँवर ले सम्बोधन गरेका थिए । पछेहरा मा भएको सभामा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य मान बहादुर नेपालीको संम्बोधन रहेको थियो । यसैगरी फुलिका मा भएको कोण सभा लाई राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाकार दधिराम आचार्यको संम्बोधन रहेको थियो । पकडी, बरोहिया , दोहनी, तौलिहवा, गोरुसिंगे भेलाई लगाएका स्थानहरुमा राष्ट्रिय जनमोर्चाका विभिन्न नेताहरुको संम्बोधन रहेको थियो ।
यसै गरी पत्थरकोटमा भएको कोण सभामा अखिल नेपाल शिक्षक संघ का जिल्ला अध्यक्ष हिमलाल बेल्बासेको संम्बोधन रहेको थियो । आईतबार खरेन्द्रपुर, महाराजगंज ,कृष्णनगर ,विजयनगर ज्योतिनगर वालापुर हल्लानगर लगाएतका दर्जन बढी ठाउँमा कोणसभा सम्पन्न भएका छन् ।


प्रकाशित : २०८१ पुष २८, आईतवार १७:३१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech