जाडोले कठाँग्रिएर रुपन्देहिको तिलोत्तमा ८ मा युवकको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ८ दीपनगरमा जाडोले कठाँग्रिएर एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिलोत्तमा ८ दीपनगर स्थाई बसोबास गर्दै आएका बर्ष २८ का विष्णु खराल रहेका छन ।
खराललाई आज बिहान स्थानीय गाउँलेहरुले घर बाहिर लडिरहेको अवस्थामा देखेपछि तुरुन्त खबर गरि किमसन अस्पताल ल्याएपुर्याए पनि उनको राति नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ


प्रकाशित : २०८१ माघ ९, बुधबार १२:१८