ताजा अपडेट

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सरस्वती पूजाका साथै अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

लुम्बिनी दर्पण २०८१ माघ २३, बुधबार १२:००
[sharethis-inline-buttons]

निलगिरी चिल्ड्रेन्स ई। बो। स्कुलले ज्ञानकी देवी सरस्वतीको पूजाको शुभ अवसरमा विद्यालयको २५औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा वार्षिक खेल सप्ताहको पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।  विद्यालय प्राङ्गणमा आयोजित यस कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा सरस्वती पूजाको विशेष धार्मिक समारोह सम्पन्न गरिएको थियो, जसमा विद्यार्थीहरू आशीर्वाद ग्रहण गर्न सहभागी भए ।
विद्यालयको २५औँ वार्षिकोत्सवका अवसरमा विद्यालयले विगत २५ वर्षको उपलब्धि र प्रगति विवरण प्रस्तुत गर्दै भावी योजनाहरूबारे जानकारी गराईएको थियो।
वार्षिक खेल सप्ताहको समापन गर्दै विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष यादव प्रसाद अर्यालले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि खेलकुदको महत्वपूर्ण योगदान रहेको बताउनु भयो साथै विद्यालयलाई सफल आयोजनाका लागि बधाई दिनुभयो ।
खेलकुद, शैक्षिक गुणस्तर तथा विद्यार्थीहरूको बहुपक्षीय विकासमा विद्यालयको योगदानको प्रशंसा गर्दै निरन्तर यस्ता कार्यक्रमहरू आयोजना गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।
विद्यालयका प्रधानाध्यापक मिना देउजा के।सी। ले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरु आगामी दिनमा अझ परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अभिभावक दिवस पनि रहेकाले जहाँ विद्यार्थीहरूले आफ्ना अभिभावकहरूलाई समर्पित विभिन्न साँस्कृतिक प्रस्तुति दिएका थिए ।
विद्यालयका प्रधानाध्यापकले २५औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको उपलब्धिहरूको चर्चा गर्दै आगामी दिनमा अझ उत्कृष्ट शिक्षण प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ माघ २३, बुधबार १२:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

भर्खरै

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech