ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शुद्धोधन गाउँपालिकालाई नमुना बनाउँदै प्रशासकीय अधिकृत घर्ती

लुम्बिनी दर्पण २०८१ माघ २४, बिहीबार १७:१५
[sharethis-inline-buttons]

शुद्धोधन गाउँपालिकामा पछिल्लो समय विकासले गति लिनुको साथै कार्यालय व्यवस्थापनमा सुधार देखिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ती भनभनेली आएसँगै विकासले गति लिन थालेको हो । उनी आफ्नो कार्यसम्पादनलाई उत्कृष्ट बनाउन दिनरात नभनी कार्यालयको काममा व्यस्त देखिन्छन् । हरेक काम सुशासनमैत्री तवरबाट अगाडि बढाउने कर्मचारीको रुपमा चिनिएका घर्ती रुपन्देहीको उत्कृष्ट कार्यकारी अधिकृत बन्ने गरी काम सम्पादन गरिरहेका छन् ।२० वर्ष अगाडि निजामती सेवामा प्रवेश गरेका उनी अहिले शुद्धोधन गाउँपालिकाको प्रशासनिक कार्यको कमाण्ड सम्हाली रहेका छन् । जनताको समस्या र आवश्यकताको मर्म बुझेर हरेक कार्य गर्न राज्यले निर्धारण गरेको समयभन्दा पनि बढी समय उनी गाउँपालिकाको काममा बिताउँछन् । घर्ती बिहानदेखि बेलुकासम्म कार्यालय फिल्ड अनुगमनमा व्यस्त हुने गरेको स्थानीय पङ्कच चौधरीले बताउँछन् ।
उनी शुद्धोधन गाउँपालिकामा आएपछि प्रशासन, लेखा, इन्जिनियरिङ, राजश्व, सामाजिक विकाश, महिला बालबालिका, कृषि, भेटनेरी, स्वास्थ्य शाखाहरुका गतिविधिहरू थप पारदर्शी ढंगबाट अगाडि बढिरहेको कर्मचारीहरु बताउँछन् । घर्तीले लामो समय विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् ।

अनुभवी अधिकृत पालिकाले प्राप्त गरेपछि पछिल्लो समय उनीसँग काम गर्न पनि सजिलो भएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बताउँछन् । सहयोगी भावनाका साहित्यका सर्जक मानिने घर्ती गुल्मीमा जन्मिएर रुपन्देहीलाई अध्ययन थलो बनाइ विद्यार्थी जीवन बिताएका कारण उनी शुद्धोधन गाउँपालिका बारेमा धेरै विज्ञ पनि देखिन्छन् । धेरै गाउँपालिकामा राम्रो छवि बनाएका घर्ती शुद्धोधनका अनुशासित कुसल अधिकृत हुन् ।गाउँसभाले आर्थिक वर्ष २०८१र०८२ मा कृषि तथा पर्यटन प्रवद्र्धन रोजगारी र पूर्वाधारको विकासको साथै उत्पादनमुखी आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान गरिबी असमानता तथा बेरोजगारीको अन्त्य गर्ने उद्देश्य राखेको छ । सोही उद्देश्य अनुसार घर्तीको कमाण्डमा कर्मचारीहरुले काम अगाडि बढाएका छन् ।
पालिकामा सुशासन कायम गर्न संघ, प्रदेश र स्थानीय तहले मार्गदर्शन गरेका कुराहरूको अनुशरण गरी उनले खरिद प्रक्रिया पारदर्शिता र प्रभावकारी ढंगबाट अगाडि बढाएका छन् । जनताका चाहनाहरू, गुनासाहरू सुन्नका लागि गुनासा पेटिकाहरू, सूचना अधिकारीहरूको पनि व्यवस्था गरी प्रत्यक्ष जनतामाझ पुगेर कार्य गरिरहेको छन् ।
अहिले राज्य पुनर्संरचना र राज्यमा संघीयता कार्यान्वयनमा आएसँगै धेरै अधिकारहरू स्थानीय तहलाई आइसकेको अवस्थामा विभिन्न विचारधारा लक्ष्य लिएर आएका नयाँ जनप्रतिनिधिहरूसँग छलफल भइ सही प्रस्तावहरू सर्वसम्मत रुपमा अगाडि बढाइ आर्थिक, सामाजिक र पूर्वाधार विकासतर्फ पालिकाको काम तीव्र गतिमा अगाडि बढाइरहेको घर्तीले दाबी गरे ।
उनी गाउँपालिकामा आएदेखि कार्यसम्पादनमा देखिने चुनौतीका बाबजुद पनि विवादरहीत काम गरी उदाहरणीय बन्न सफल भएको स्थानीयको भनाइ छ । अहिले गाउँपालिका वार्षिक क्यालेन्डर अनुसार अगाडि बढिरहेको छ । गाउँपालिकामा भएका गतिविधिहरु प्रत्येक चार महिनामा पालिका बुलेटिनमार्फत जनतालाई जानकारी गराउने घर्तीले कर्मचारीसँग समेत करार सम्झौता अनुसार काम गर्दै धेरै कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् । यस्तै गाउँसभाबाट अशुद्ध नाम रहेको गाउँपाालिकाको नाम समेत उनले परिवर्तन गराएका छन् ।

 


प्रकाशित : २०८१ माघ २४, बिहीबार १७:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech