प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा १५ मा रहेको जनविकास कृषि सहकारी संस्थाको अधिबेशनले वेद गिरीको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ ।
सम्पन्न निर्बाचन बाट यज्ञश्वर क्षेत्री लाई पराजित गर्दै वेद गिरी अध्यक्षतामा निर्बाचित हुनु भएको हो । जसको उपाध्यक्षमा दीपक भण्डारी , कोषाध्यक्षमा केशव चौधरी सदस्यहरुमा चन्दन चौधरी , चन्द्रमणि अर्याल , उमा शंकर खड्का , बालिका घिमिरे ,लक्ष्मी देवी शर्मा ,तुलसा बस्याल बिजयी हुनु भएको निर्बाचन समितिका संयोजक कृष्ण प्र नेपालले जानकारी दिनु भयो ।
त्यसैगरि लेखा समितिको सदस्यमा बालकृष्ण बस्याल निर्वाचित हुनु भएको थियो ।




















