ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

खड्वा बनगाई खानेपानी संस्थाको प्रथम अधिवेशनमा अध्यक्ष पदको मतदान फागुन ४ गते

लुम्बिनी दर्पण २०८१ माघ २७, आईतवार २०:५६
[sharethis-inline-buttons]

नगेन्द्र केसी

माघ २७

रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर २ अवस्थित खड्वा बनगाई खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रथम सा-धारण सभा तथा प्रथम अधिवेशन कार्यक्रम आइतबार एक समारोहबीच संस्थाको प्राङ्गणमा सम्पन्न संस्थाका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा र रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा भएको प्रथम साधारणसभामा वाषिर्क गरिएको गतिविधिमा आम्दानी खर्चको विवरण साधारणसभाले पारित गरेको थियो।

उक्त प्रथम अधिवेशनमा कार्यकारी समिति र लेखा समितिको निर्वाचन प्रक्रिया अन्तंगत कार्यकारी समितिको अध्यक्ष पदमा २ जनाको उम्मेद्वारी पर्न आएको र अन्य पदहरुमा एकल उम्मेद्वारी परेकोले एकल उम्मेद्वारीको परिणाम घोषणा गरी बाकी रहेको कार्यकारी समितिको अध्यक्ष पदमा निर्वाचनका लागि समय अभावका कारण मतदान कार्य मिति फागुन ४ गते आईतबार ११ बजे देखि २ बजेसम्म गरिने संस्थाका व्यवस्थापक सीता काफ्ले शर्माले जानकारी दिनुभयो।सो अधिवेशनले उपाध्यक्षमा केशवराज पौडेल,सचिवमा हुमबहादुर क्षेत्री,कोषाध्यक्षमा बुद्धि बहादर खत्री,सदस्य हरुमा सुजाता शमां पौडेल, त्रिविक्रम ज्ञवाली,पदम प्रसाद ढकाल,रामचन्द्र दंगोरिया थारु,भीम पराजुली क्षेत्री,विष्णु कुमारी खत्री,धन कुमारी थारु,मिरादेवी थारु,कला कुमारी थापा सर्वसम्मत चयन हुनुभएको छ।

भने लेखा समितिमा संयोजक शालिकराम शर्मा,सदस्यमा ख्याम बहादुर गोदार,कृष्ण मरासिनी सर्वसम्मत चयन हुनुभएको छ।उक्त कार्यक्रममा रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईं,गाउँपलिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली,शुद्धोदन २ का वडा अध्यक्ष कमल खड्का क्षेत्री,नेपाली कांग्रेस शुद्धोदनका सभापति दामोदर पौडेल,माओवादी केन्द्र शुद्धोदनका उपाध्यक्ष चिन्तामणी गैरे,नेकपा एमाले शुद्धोदनका अध्यक्ष राजेन्द्र कडेल,राष्ट्रिय स्वतन्त्र पार्टी शुद्धोदनका उपसभापति कृष्ण ढुम्रे,आमा समुहको तर्फबाट राधा केसी,टोल बिकास सस्थाको तर्फबाट श्यामबहादुर गोदार लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

भने निर्वाचन मंडल समितिमा जिल्ला प्रशासन कार्यालय संयोजक नारायण पन्थि,जिल्ला समन्वय समितिका दिनेश प्रशाद बस्याल,शुद्धोदन गाउपालिका खानेपानि शाखा प्रमुख केशव भट्टराई,शुद्धोदन २ का वडा सचिव हरिप्रसाद पोख्रेल,खानेपानि तथा सरसफाइ डिभिजन कार्यालय योगीकुटिका कृष्णप्रसाद अधिकारी रहनु भएको थियो।संस्थाका उपाध्यक्ष रामहरि शर्माको स्वागतमा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक सीता काफ्ले शर्माको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।


प्रकाशित : २०८१ माघ २७, आईतवार २०:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech