ताजा अपडेट

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको समीक्षा तथा उत्कृष्ट कर्मचारीहरू सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी दर्पण २०८१ माघ ३०, बुधबार १९:१४
[sharethis-inline-buttons]

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आ.व २०८१।०८२को अर्थवार्षिक समीक्षा तथा उकृष्ट कर्मचारी सम्मान कार्यक्रम सम्पन्न भएको छ। आज गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विकास निर्माण, बजेट व्यवस्थापन, र समग्र कार्ययोजनाका विषयमा छलफल गरिएको थियो। गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले विकास निर्माणलाई प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो।

उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बजेट व्यवस्थापन र विकास योजनाहरूमा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष केशव अधिकारीले गाउँपालिकाका विकास योजनाहरू प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्तिले कानुनअनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। समीक्षा कार्यक्रममा विभिन्न वडाध्यक्षहरू तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

वडा नम्बर ५ का अध्यक्ष चन्द्रभान चौधरीले अन्य वडाका जनप्रतिनिधिहरूको न्यून उपस्थिति रहेकोमा ध्यानाकर्षण गराउनुभयो। वडा नम्बर ३ का अध्यक्ष यम बहादुर खड्का तथा वडा नम्बर ५ का सदस्य भीम बहादुर छाहाडीले गाउँपालिकाको विकास योजनाहरूको समीक्षा गर्नुभयो।

यसैबिच गाउँपालिकामा उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई प्रमाणपत्र र नगदराशिसहित सम्मान गरिएको छ।

सम्मानित हुनेमा नगरप्रहरी तर्फ दाशु प्रसाद चौधरी, कार्यालय सहयोगी तर्फ गंगा बन्जाडे, कृषि तथा प्राविधिक तर्फ रमेश रेग्मी, स्वास्थ्यकर्मी तर्फ नगिना कुमाल, सहायक स्तर तर्फ प्रेम कुँवर, इन्जिनियर तर्फ लक्ष्मण खत्री, वडा कार्यालय सहायक तर्फ माया थापा, वडा सचिव तर्फ वडा नम्बर २ का हरि प्रसाद पोखरेल, स्वास्थ्य संस्था तर्फ मधु खत्री, स्वास्थ्य शाखा प्रमुख समीर भण्डारी र अधिकृत स्तर तर्फ गुन्जेश्वरी प्रसाद चौधरी सम्मानित भएका छन्।

गाउँपालिकाले हरेक वर्ष नियमित रूपमा कर्मचारीहरूको मूल्यांकन गरी उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ। समीक्षा कार्यक्रममा बजेटको प्रभावकारी खर्च व्यवस्थापन, विकास निर्माणको प्राथमिकता, कानुनी प्रक्रियाको पालना, वडास्तरका प्रतिनिधिहरूको सक्रिय सहभागिता लगायत विषयमा छलफल भएको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


प्रकाशित : २०८१ माघ ३०, बुधबार १९:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

भर्खरै

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech