ताजा अपडेट

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

निसान कपको उपाधी चुम्दै मुहान एफ. सी

लुम्बिनी दर्पण २०८१ फाल्गुन ७, बुधबार १८:४६
[sharethis-inline-buttons]

लुदस, कुस्मा
कपिलवस्तु नगरपालिका वडा नं ९ अर्न्तगत बौद्ध शान्ति युवा क्लवद्धारा आयोजित वडा स्तरिय निसान स्मृति नकआउट फुटवल प्रतियोगिताको उपाधी बाणगंगा ४ मा रहेको मुहान फुटवल क्लव ले हात पारेको छ ।
आज भएको फाईनल खेलमा मुहान एफ. सी ले आयोजक बौद्ध शान्तिलाई ० विरुद्ध १ गोलले पछी पार्दै जित हात पारेको हो ।
विजयी खेलाडीहरुलाई कपिलवस्तु नगरपालिकाकि उपमेयर सुनिता गुप्ता र उहाँका श्रीमान संजय गुप्ता लगाएतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा निशानका भिनाजु लुम्बिनी दर्पणका प्रधान सम्पादक समेत रहेका मोहन बेल्वासेले उत्कृष्ट खेलाडी, गोल रक्षक, लगाएत ४ जनालाई नगद सहित सम्मान व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै निशानका बुवा राम प्रसाद न्यौपानेले निशान स्मृति कप खेलाउने आयोजकलाई धन्यबाद व्यक्त गर्दै निशान को सपना अव साथीहरुले पुरा गर्नुपर्ने र कुनै राम्रो खेलाडी खेल जिवनमा अभिप्रेरित गर्न अभिभावक र समाजको महत्वपुर्ण साथ हुनुपर्नेमा जोड दिनुभएको थियो । पत्रकार बेल्वासेले निशानको भौतिक शरिर नरहेपनी समाज र समग्र क्षेत्रका लागि अमर रहेको बताउनुभएको थियो । त्यस्तै विशिष्ठ अतिथि संजय गुप्ता प्रमुख अतिथि सुनिता गुप्ता लगाएतले आगामी दिनमा महिला फुटवल खेलाडीहरुलाई समेत अगाडी बढाउन महिला फुटवल प्रतियोगिता आयोजना गर्नुपर्ने र त्यसमा उपमेयरका तर्फबाट सहयोग हुने बताउनुभएको थियो । निशान फोटो अंकित जर्सि प्रर्दशन गर्दै मुहान एफ.सि का खेलाडीहरु विभिन्न खेल खेल्दै आएका छन् । आजको खेलमा पनी निशान फोटो अंकित प्रर्दशन सहित उत्कृंष्ंट खेल खेल्दै प्रथम पुरस्कार हासिल गरेको मुहान एफ.सीले नगद ३० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हासिल गरेको थियो । द्धितिय स्थान हासिल गरेको बौद्ध शान्तिले नगद २० हजार शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

निसानको गत मंशिर २४ स्कुटर दुर्घटनामा निधन भएको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत खेल खेलेका निसानको मृत्युले देश लाई ठुलो क्षती भएको बताएका छन् । प्रतियोगिताको उद्धघाटन कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले गर्नुभएको थियो । खेलमा १७ टिमको सहभागिता रहेको आयोजक क्लवका नारायण पौडेलले जानकारी दिनुभएको थियो ।
वैदेशिक रोजगारमा रहेका युवाहरुले निशान स्मृति कपका लागि सहयोग पुर्‍याएका थिए ।


प्रकाशित : २०८१ फाल्गुन ७, बुधबार १८:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

भर्खरै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech