ताजा अपडेट

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शंकर मा.बि शुद्धोधन ३ रुपन्देहीको स्वर्ण महोत्सव सम्पन्न

लुम्बिनी दर्पण २०८१ फाल्गुन ८, बिहीबार ०९:०५
[sharethis-inline-buttons]

प्रकाश गौतम
शंकर मा बि शुद्धोधन ३ बेतहि रुपन्देहीको स्वर्ण महोत्सव सम्पन्न भएको छ । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष हेम बहादुर खड्काको अध्यक्षता , प्रदेस सभा सदस्य तुल्सि चौधरीको प्रमुख आतिथ्यत तथा शुद्धोधन गाँउपालिकाका अध्यक्ष बिस्नुबस्याल को विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भयको हो ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र न ३ का प्रदेस सभा सद्स्य तुल्सि चौधरीले शिक्षाको बिकासले मात्र समग्र बिकास गर्न सकिने बताउनु भयो ।
शुद्धोधन गाउपालिका अध्यक्ष बिस्नु बस्यालले आफ्नो गाउपालिकामा शंकर मा बि ले शिक्षा क्षेत्रमा पहिलो स्थान प्राप्त गरेको भन्दै बिधालय र सिङ्गो सुद्दोधनको बिकासमा आफुले सकेसम्म सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य सोनिया यादवले बिधालय समग्र बिकासमा सबैको उत्तिकै भुमिका रहेको भन्दै बिद्यालयले गरिब बिपन्न परिबारका बालबालिका शिक्षामा महत्त्वपूर्ण भुमिका निर्माण गरेको बताउनु भयो ।शुद्धोधन गाँउपालिकाका उपाध्यक्ष सान्ता ज्ञवालिले पालिकाको अग्र स्थान बनाएको बिधालयले आगामी दिनमा अझै प्रगति गरोस भन्दै बिधालयको लागि आफुहरुको सहयोग रहने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सुद्दोधनका प्रबक्ता तथा वडा न ४ का अध्यक्ष केसव अधिकारीले बिधालय शिक्षामा शंकर मा बि पालिकामै अग्रपन्तिमा रहेको भन्दै अरु बिधालयले यो बिधालयबाट सिक्नु पर्ने बताउनु भयो

कार्यक्रममा नेकपा एमाले शुद्धोधनका अध्यक्ष राजेन्द्र कडेल ,नेकपा माओबादी सुद्दोधनका सचिव राम ब बिस्वकर्मा ,स्वतन्त्र पार्टी सुद्दोधन बोधलाल शर्मा ,शिक्षक महासङ रुपन्देही अध्यक्ष लिलाधर न्यौपानेले ग्रामिण क्षेत्रमा रहेर बिधालयले सर्बोकृट शिक्षा प्रदान गरेको बताउनु भयो । कार्यक्रममा भगलापुर माबि प्र अ केसब भन्डारि ,सिद्धाथ बोर्डिङ स्कुलका प्र अ ऋषिराम बस्याल ,पुर्ब अध्यक्ष तथा सल्लाहकार हुमराज ढकाल , बिधालयका सल्लाहकार कुलानन्द चालिसे शिक्षक कुसल खनाल लगायतले बिधालयले शिक्षाको क्षेत्रमा खेलेको भुमिकाको बिषयमा बोल्नु भएको थियो ।

बिधालयका प्र.अ टंक पौडेलले बिधालयको प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा बिधायलमा बिभिन्न काल खन्डमा सहयोग गर्ने सहयोग दाता , जग्गादाता , भुपु शिक्षक ,कर्मचारी , बिद्यार्थि लगायतलाई सम्मान गरिएको थियो । कार्यमक्रमको संन्चालन बिद्यालयका शिक्षक खिम ब खत्रि र राजेश चौधरीले गर्नु भएको थियो ।


प्रकाशित : २०८१ फाल्गुन ८, बिहीबार ०९:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

भर्खरै

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech