ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जनप्रिय सामुदायिक वन देवदह रुपन्देहीले १३ हजार क्यूफिट काठ संकलन गर्ने

लुम्बिनी दर्पण २०८१ फाल्गुन १२, सोमबार १०:१६
[sharethis-inline-buttons]

यस आर्थिक बर्षमा जनप्रिय सामुदायिक वन उपभोक्ता समूह देवदहले १३ हजार ५६।८३ क्यूफिट वन पैदावर काठ÷दाउरा संकलन गर्ने भएको छ । डिभिजन वन कार्यालय रुपन्देहीले वन व्यवथापन कार्ययोजना २०७९ बमोजिम यस आर्थिक बर्षमा सो परिमाणको काठ दाउरा संकलनको लागि समुहलाई सहमति प्रदान गरेको हो ।
समहति वमोजिम समूहले पुनरोत्पादन कटान तर्फ विभिन्न जातका नौ हजार ९४०।७० क्यू फिट र ढलापडा तर्फ तिन हजार ११६।१३ क्यूफिट काठ÷ दाउरा संकलन गर्ने अध्यक्ष रुका सापकोटाले जानकारी दिइन् ।
सहमति बमोजिम आवधिक खण्ड नं १ को उपखण्ड ६ मा पुनरोत्पादन कटान तर्फ ५ हजार ८४९।६८ क्यूफिट साल, २ हजार ५५५।१८ क्यू फिट असना र अन्य प्रजातिका १ हजार ५२५।८४ क्यूफिट काठ कटान हुनेछ । त्यसैगरि ढलापडा तर्फ १ हजार ८००।६२ क्यू फिट साल, ८५०।६१ क्यूफिट असना, १५६।८९ क्यू फिट सिसौ र अन्य विभिन्न जातका ३०८।०१ क्यू फिट काठ संकलन हुने अध्यक्ष सापकोटाले बताइन् ।
यस आर्थिक बर्षमा जनप्रियको पुनरोत्पादन कटान तर्फ १६८ वटा रुख कटान हुने र ढलापडा तर्फ ४४ वटा रुखबाट काठ दाउरा संकलन हुनेछ । जसबाट ४३।३१ चट्टा दाउरा संकलन गर्न समुहले सहमति पाएको छ । सहमति अनुसार समुहले देवदह सव डिभिजन कार्यालय सितलनगरसंग समन्वय गरेर काठ दाउरा सङ्कलन गर्नुपर्नेछ ।
अध्यक्ष सापकोटाका अनुसार जनप्रिय ले वि।सं २०७० साल देखि वैज्ञाकि वन व्यवस्थापन कार्ययोजना अनुसार काम गरिरहेको छ । विगत १० बर्ष अघिबाट वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना वमोजिम काम गर्दै आएको भएपनि वि।सं २०७९ सालबाट दिगो वन व्यवस्थापनको कार्ययोजनामा रहेर काम गरिरहेको सापकोटाले बताईन् ।
वैज्ञानिक र दिगो वन व्यवस्थापनबाट काठदाउरा उत्पादन मात्र नभइ बनको हैसियत समेत सुधार भएको बताउँदै उनले वनबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारि समेत सृजना भइरहेको उल्लेख गरिन् ।
यसैविच आइतवार समूहले वनदेवी पुजा गर्दै यस आर्थिक वर्षको वन पैदावर संकलन अर्थात काठ÷दाउरा कटान मुछान कार्य सुरु गरेको छ । स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, समूहका पदाधिकारी, पत्रकार लगाएतको उपस्थितिमा वन पुजा गर्दै कटान मुछान कार्य सुरु गरिएको समुहका उपाध्यक्ष तथा कटान मुछान संयोजक टेकबहादुर बि।कले जानकारी दिए ।

स्थानीयलाई रोजगारी सृजना गर्नेगरि काम गर्न इच्छुक उपभोक्तालाई पहिलो प्रार्थमिकतामा राखेर कटान कार्य सुरु गरिएको बि।कले बताए । ‘हामिले हरेक वर्ष कटान मुछान कार्यमा स्थानीय कामदारलाई नै काम गराउने गरेका छौं ।’ उनले भने, ‘यसबाट स्थानीय जनशक्ति परिचालन हुन्छ भने अर्को पाटोबाट हेर्दा सामुदायिक वनको मुल मर्म भनेको गरिवि निवारण र रोजगारी सृजना गर्नुपनि हो ।’
प्रचलित ऐन कानुन र नियमहरुलाई पालना गर्दै काठ दाउरा संकलन कार्य गनुपर्दछ ।’ संयोजक बि।कले भने, ‘त्यसको लागि डिभिजन वन कार्यालयले काठदाउरा संकलन सहमति दिँदा विभिन्न सर्त सहित समूहलाई सहमति दिने गर्दछ ।’


प्रकाशित : २०८१ फाल्गुन १२, सोमबार १०:१६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech