ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेकपा (एमाले) बाणगंगा नगर कमिटीको दोस्रो बैठक : ३ महिने वडा केन्द्रित अभियान शुभारम्भ

Lumbini Darpan 2 २०८१ फाल्गुन १५, बिहीबार १७:५६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

घरघरमा पुगी पार्टीले गरेका कामको जानकारी दिने जनताका समस्या र सवालहरुको बारेमा टिपोट गरि सम्बधित निकायमा लैजाने महत्वपुर्ण निर्णय सहित नेकपा (एमाले) बाणगंगा नगर कमिटिको दोस्रो पुर्ण विस्तारित बैठक सम्पन्न गरिएको छ । नगर कमिटीको दोस्रो बैठक तथा ३ महिने वडा केन्द्रित अभियानको शुभारम्भ कार्यक्रममा यस्तो निर्णय गरिएको हो ।

बैठक तथा वडा केन्द्रित अभियानको शुभारम्भ कार्यक्रममा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले वडा कमिटीका बैठक, नविकरण र एप डाउनलोड फारम भर्ने, कमिटीहरु गठन, प्रशिक्षण, जन संगठनका कमिटी निर्माण, प्रशिक्षकको रोष्टर सुची, टोल कमिटी गठन, अनुगमन, समस्या र सुझाव संकलन, स्वास्थ्य लाभ, बधाई तथा समवेदना लगायतको एजेण्डा प्रस्तुत गरि सबैको सल्लाह सुझाव सहित विभिन्न महत्वपुर्ण निर्णयहरु गरिएको छ । नगर कमिटी अध्यक्ष अर्यालले ३ महिने वडा केन्द्रित अभियानका लागि ११ वटै वडा कमिटीले समन्वय गरेको अवस्थामा नगर कमिटी सदैव तत्पर रहेको बताउनुभयो । उहाँले पार्टीले गर्न नसकेका काम जनताबाट जानकारी टिपोट गरि आगामी दिनमा पुरा गर्नुपर्नेमा जोड दिनुभयो । वैठक संगठन सुदृढीकरण, विकास निर्माण र जन अपेक्षाका विषयमा केन्द्रित रहेको थियो ।

नेकपा (एमाले) केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले ३ महिने वडा केन्द्रित अभियान अन्तर्गत वडा वडमा पुग्न आवश्यक रहेको भन्दै एमालेले जितेका वडामा विकास निर्माणको अवस्थाको बारेमा समीक्षा गर्नेमा केन्द्रित हुने बताउनुभयो । बैठकका प्रमुख अतिथि समेत रहनुभएका नेता न्यौपानेले एमालेको नीति ठिक भएकोले चौतर्फि आलोचना भएको र एमालेले जनताको काम गरेकोले आलोचना भएको बताउनुभयो । उहाँले आफ्ना सवाल र समस्या राख्नका लागि एक पार्टी सदस्य, एक कमिटी आवश्यक रहेकाले प्रत्येक पार्टी सदस्य टोल देखि जिल्ला कमिटी सम्म संगठित गर्नुपर्ने बताउनुभयो । पार्टीको नीति र नेतृत्व मानेर अगाडि बढ्नुपर्ने बताउँदै जरा अभियानबाट जनताका सवाललाई पार्टीले सही ढंगले ब्यवस्थापन गर्ने बताउनु भयो । नेता न्यौपानेले नेतृत्वमा रहनेहरुले सबै पार्टी कार्यकर्ताको भावनालाई ध्यान दिदै नेतृत्व गर्नु पर्नेमा सुझाव राख्नु भयो ।

वैठकलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष बाबुराम खनालले पार्टीको आधा भाग बाणगंगामा रहेको र त्यसको नतिजामा पनि देखिएको बताउँदै पार्टी अब सुचना, प्रविधिसंगै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष खनालले वडा केन्द्रित अभियान मार्फत पार्टी माथि लगाईएका भ्रम र नकारात्मक सुचना चिर्नुपर्ने भन्दै विधान अधिवेशन गर्ने एक मात्र पार्टि एमाले रहेकोले विचारको राजनीति मार्फत अगाडि बढ्ने पार्टि एमाले रहेको बताउनुभयो । उहाँले जिल्ला कमिटि चलाउन ठुलो संख्या मात्रै भएर नहुने बताउदै काम गर्नेलाई स्थान दिएर सानो संख्याको कमिटिले पनि उत्कृष्ट काम गर्न सक्ने बताउनुभयो ।

प्रदेश कमिटी सदस्य डम्मर शर्माले जरा अभियानको बारेमा जानकारी दिंदै नेतृत्वमा रहेकाहरुको मात्र नभई सबै सदस्यहरुको अहम भुमिका रहेको बताउनुभयो । निवर्तमान जिल्ला अध्यक्ष समेत रहनुभएका शर्माले उहाँले काम र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने र पार्टीमा छलफल र अन्तरविमर्शलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय उपस्थिती रहेको उक्त बैठक नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, उप सचिव जगतराज रेग्मीको स्वागत मन्तव्य र सचिव चेतनारायण भण्डारीको संचालनमा बैठक सम्पन्न भएको प्रेस चौतारी नेपाल बाणगंगा नगर समितिले जानकारी दिएको छ ।


प्रकाशित : २०८१ फाल्गुन १५, बिहीबार १७:५६

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech