ताजा अपडेट

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकप को उपाधी मछिन्द्रलाई

लुम्बिनी दर्पण २०८१ फाल्गुन २१, बुधबार २२:०५
[sharethis-inline-buttons]

लुदस, जितपुर
दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधी मच्छिन्द्र फुटबल क्लब, काठमाडौंले जितेको छ । बिहीबार सम्पन्न भएको फाइनलमा मच्छिन्द्रले थ्रीस्टार क्लब, ललितपुरलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो ।

मच्छिन्द्रको जितमा देवेन्द्र तामाङले निर्णायक गोल गर्दै मच्छिन्द्रलाई विजयी बनाएका थिए । उनले खेलको ६२ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई उपाधिको नजिक पुर्याएका थिए ।

विजेता मच्छिन्द्र फुटबल क्लबलाई नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित उपाधि प्राप्त भयो। उपविजेता थ्रीस्टार क्लबलाई ५,लाख ५५ हजार ५५५ रुपैयाँ नगद र ट्रफी, मेडलसहित सम्मानित गरियो ।

प्रतियोगितामा विशेष पुरस्कारहरू पनि वितरण गरिएको थियो । जय अर्न्तगत उत्कृष्ट गोलरक्षकको पुरस्कार मच्छिन्द्रका सन्तोष महतलाई, उत्कृष्ट डिफेन्डरको पुरस्कार मच्छिन्द्रका सिमोन डेनियललाई, उत्कृष्ट मिडफिल्डरको पुरस्कार मच्छिन्द्रका अनिल खड्कालाई र उत्कृष्ट फरवार्डको पुरस्कार थ्रीस्टारका आशिष गुरुङलाई प्रदान गरियो। यी उत्कृष्ट खेलाडीहरूलाई जनही ३० हजार रुपैयाँ र ट्रफी पुरस्कारका रूपमा प्रदान गरियो।

कपिलवस्तु गोल्डकपको सर्वश्रेष्ठ खेलाडीको सम्मान मच्छिन्द्रका सौरभ सुब्बाले जिते। उनले आफ्नो उत्कृष्ट प्रदर्शनको उपाधी नगद ५०,००० रुपैयाँ र ट्रफी प्राप्त गरेका थिए ।

थ्रीस्टार क्लबका प्रशिक्षक गंगाराम देउजालाई उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्रदान गरियो।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भएको यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको रहे पनि नेपालका प्रमुख फुटबल क्लबहरू सहभागी थिए। प्रतियोगिताले नेपालको फुटबल विकासमा योगदान पुर्याउने मात्र होइन, देशका उत्कृष्ट क्लबहरूको सहभागिता र प्रतिस्पर्धाले स्थानीय खेलाडीहरूलाई थप प्रेरणा दिएको थियो ।
कपिलवस्तु गोल्डकपको सफल आयोजनाले आगामी वर्षहरूको लागि नेपाली फुटबलको स्तर अझ उच्च बनाउने अपेक्षा गरिएको प्रदेश सांसद विष्णु पंन्थीले बताए ।


प्रकाशित : २०८१ फाल्गुन २१, बुधबार २२:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

भर्खरै

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech