ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शुद्धोधनमा पोषिलो खाना प्रर्दशनी

लुम्बिनी दर्पण २०८१ फाल्गुन २७, मंगलवार १२:५८
[sharethis-inline-buttons]

लुदस, लवनी

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाको लबनीमा पोषणको अवस्थामा सुधार ल्याउन खाद्य प्रणालीको पोषिलो खाना प्रदर्शनी मेला २०८१ आयोजना गरिएको छ ।

डब्लुएचएच, फरवार्ड नेपाल तथा कालिका स्वाबलम्बन सामाजिक केन्द्रले सञ्चालन गरेको सुधारीएको खाद्य प्रणाली कार्यक्रमको सहयोगमा शुद्धोधन गाउँपालिकाको कार्यालयले मेला आयोजना गरेको हो ।

२२ वटा स्थानीय पोषण सुधारका सचेतनामुलक सामग्री सहितको स्टल राखिएको मेलामा जनकल्याण युवा क्लब, शुद्धोधन किशोर किशोरी सञ्जाल र शुद्धोधन युवा क्लवले सहआयोजकको भूमिका निर्वाह गरेका थिए ।

स्टलहरूमा स्थानीय खानाका परिकार, पोषणमा सुधार ल्याउने पोषण बगैंचामा उत्पादन गर्न सकिने तरकारी र फलफुल, जियो कृषि डिजिटल कृषि तथा पशु परामर्श सेवा, दुग्ध जन्य उत्पादन, स्थानीय कृषि उत्पादन र स्वास्थ्य सेवा सामाग्रीको प्रदर्शनी गरिएको थियो । स्थानिय परिकार तर्फ कालानमक चामलको खिर, सातु भेली, रामदानाको लड्डु, फारा, ढिकरी, कर्कलोको पकौडा (रिकोच), कोदोको सेलरोटी, जैविक बिषादी बनाउने उपाय, माछा र कुखुरा पालन बारेको प्रदर्शनी र सचेतना प्रवाह गरिएको थियो ।

स्थानीय सामग्रीको उत्पादन र उपभोग गरि पोषणको अवस्थामा सुधार ल्याउन सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको डब्लु एचएच कालिका तर्फबाट सुधारीएको खाद्य प्रणाली कार्यक्रमकी संयोजक कमला सापकोटाले जानकारी दिईन । आफ्नै उत्पादन, आफ्नै परिकार भन्ने नारालाई प्रबद्र्धन गरि आफ्नै श्रोत साधनमै पोषणको अवस्था सुधार्न सकिने बिषयमा सचेतना प्रवाहमा मेला सहयोगी हुने उनको भनाई थियो ।

सरसफाई र पोषणमा ध्यान दिन सके स्वास्थ्यका धेरै समस्या समाधान हुने भएकाले समुदायमा सचेतना आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य मुधुसुदनशरण चौधरीले बताए । जैविक मलको प्रयोग गरि बिषादीरहित उत्पादनमा ध्यान दिन आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यको भनाई थियो । खानपानमा सुधार गर्न सकिए पोषणको अवस्थामा समेत सुधार आउने शुद्धोधन गाउँपालिकाका प्रमुख कमलेश शरण चौधरीले बताए ।

कार्यक्रममा युवा क्लबका सदस्यहरूले सडकनाटक सहितका सचेतनामुलक कार्यक्रम प्रदर्शन गरेका थिए । यस्ता किसिमका कार्यक्रमले ग्रामिण क्षेत्रमा सचेतनाका साथै शारिरिक विकासमा महत्वपुर्ण टेवा पुग्ने जनकल्याण युवा क्लवका अध्यक्ष पृथ्वीराज चौधरीले बताए कार्यक्रमका महत्वपुर्ण अंश लुम्बिनी दर्पणबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।


प्रकाशित : २०८१ फाल्गुन २७, मंगलवार १२:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech