ताजा अपडेट

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगामा बृहत शैक्षिक बहस, औपचारिकतामा जोड ,गाम्भिर्यतामा प्रश्न ?

लुम्बिनी दर्पण २०८१ चैत्र २, शनिबार १८:२५
[sharethis-inline-buttons]

लुदस, जीतपुर
बाणगंगा नगरपालिकाको शैक्षिक अवस्था, भावि कार्य योजना तथा सुझाव संकलन सम्बन्धी बृहत शैक्षिक बहस कार्यक्रम शनिवार सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।
संम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासंघ जिल्ला उपाध्यक्ष सम्भु अधिकारीले राष्ट्रिय शिक्षा निति २०७६ र भावी कार्यदिशा सम्बन्धी कार्यदिशा, नेपाल राष्टिय शिक्षक संगठन जिल्ला अध्यक्ष रमेश पंन्थीले गुणस्तरिय शिक्षाको सुनिश्चितता : बाणगंगा नगरको पहल र भविष्य विषयको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नगरभित्र रहेका विधालय , शैक्षिक स्तर, अवस्था विश्लेषण ,अवसर र विकासका उपायका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

त्यसैगरि बाणगंगा नगरपालिका योजना निर्माण समिति संयोजक कार्यदलका प्रमुख वाबुराम भट्टराईले पंञ्च वर्षिय रणनितिक शैक्षिक योजनाका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा सल्लाह सुझाव मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद विष्णु पंन्थीले पछिल्लो समय बाणगंगा शैक्षिक हव बन्दै गएको र यसलाई अझ बेवस्थित र गुणस्तरिय बनाउनुपर्नेमा जोड दिएका थिए । लुम्बिनी प्रदेशमा रुपन्देहीको मणीग्राम पछी कपिलवस्तुको बाणगंगा नै बसाईसराईदर वृद्धि रहेको बताउदै अझै कपिलवस्तुबाट रुपन्देहीका बसले विधार्थी बोक्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरपालिकाबाट शिक्षा क्षेत्रमा परिवर्तनका लागि सक्दो प्रयास भएको बताएका थिए । अव नगरले मात्र नभएर समुदाय र शिक्षकहरु पनी गुणस्तरिय शिक्षा प्रदान गर्न प्रतिबद्ध भएर लाग्नुपर्नेमा उनको जोड रहेको थियो । त्यसैगरि नेपाल शिक्षक महासंघ कपिलवस्तुका अध्यक्ष गोविन्द पोख्रेलले कार्यपत्रमा विधालय छाड्ने दर समेटदै शिक्षा निति विधार्थी टिकाउने र पढ्ेको शिक्षा विकाउ हुने खालको बनाउनुपर्ने सुझाव दिएका थिए । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, शिक्षा विकास तथा समन्वय अधिकारी लोकनाथ मरासिनी , नेपाली कांग्रेस नगर सभापती विष्णु थापा लगाएतले मन्तव्य व्यक्र गरेका थिए । कार्यक्रम पुर्व तयारी सहित समान्य कार्यपत्रमा रहेपनी शैक्षिक बहस हुने खालको गाम्भिर्यता नदेखिएको र औपचारिकतामा सिमित रहेको सहभागिहरुको गुनासो रहेको थियो । कार्यक्रममा आगामी कार्यदिशामा निजि क्षेत्रको बोझिलो शिक्षा सामाग्री, वर्षेनी फेरिने पाठ्यक्रम,र मनलाग्दि शैक्षिक शुल्क बृद्धिदर हटाउने विषय समेत नसमेटिएको धेरैको गुनासो रहेको थियो ।


प्रकाशित : २०८१ चैत्र २, शनिबार १८:२५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

भर्खरै

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech