ताजा अपडेट

देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्

गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

मन्त्री राजकुमार गुप्ताले पदबाट दिए राजीनामा

पाल्पाको बगनासकालीमा एक युवक मृत फेला

सुनसरीमा गोली प्रहारबाट १७ वर्षीया खातुनको मृत्यु

भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एन.वि ईन्जिनियरिङ्ग एण्ड कन्ट्रक्सनको उदाहरणीय काम, आयोजना समय अगावै सम्पन्न गर्दै, जनतालाई राहत

लुम्बिनी दर्पण २०८१ चैत्र १२, मंगलवार १३:५५
[sharethis-inline-buttons]

लुदस, जितपुर

एन.वि ईन्जिनियरिङ्ग एण्ड कन्ट्रक्सन प्रा.लि पछिल्लो समय राष्ट्रिय गौरवका आयोजना र अन्य विकासे कार्यहरु उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।
सरकारी संयन्त्र र निर्माण व्यवसायीको फितलो काम गर्ने प्रवृतिलाई चुनौती दिँदै, यस कम्पनीले जिम्मा लिएका कामहरु गुणस्तरीय र समय अगावै सम्पन्न गर्दै आफ्नो परिश्रमको उदाहरण प्रस्तुत गरेको हो ।

यसै क्रममा, एन.वि कन्ट्रक्सनले सरकारको ३ वर्षे योजना रहेको अर्घाखाँची सड्क अर्न्तगतको मृत्यु मार्ग बनेको कोईली खोला पुल निर्माण कार्यलाई बर्खा अघि नै पूर्णता दिने गरी द्रुत गतिमा अघि बढाएको छ । सो अर्न्तगत पुलको ११ महिनामै संम्पन्न गर्ने कम्पनीका संचालक ई. निशान भुषालले बताए । यसले यस क्षेत्रका जनतालाई नयां जीवन दिने र सड्क यातायातको सुविधा थप्ने अवसर प्रदान गरेको छ ।

कपिलवस्तु जिल्लाको तौलिहवा क्षेत्र स्थित विवादित हुलाकी सड्कको एक किलोमिटर सडकको निर्माण पनि एन.वि कन्ट्रक्सनले महिना दिनमै सम्पन्न गर्दै अर्को उदाहरण प्रस्तुत गरेको हो । हुलाकी राजमार्ग आयोजनाले २०६६।६७ मा काम सुरु गर्दा ८ वर्षमै पूरा गर्ने लक्ष्य राखेको थियो, तर विभिन्न समस्याहरुका कारण १६ वर्ष पनि अन्य स्थानहरुमा सडक बनेका छैनन्।

आयोजनाको भौतिक प्रगति हालसम्म करिब ७० प्रतिशत रहेको जनाएको छ । जबकि विभिन्न स्थानहरुमा ठेकेदारका गैरजिम्मेवार कार्यका कारण सडक निर्माण अगाडि

बढ्न सकेको छैन। विशेष गरी लुम्बिनी भैरहवा सडकका ८ वटा पुल अलपत्र परेको अवस्थामा एन वि कन्ट्रक्सनले कोईली पुलमा आफ्नो कम्पनीको पूँजी लगानी गरेर समयमै काम सम्पन्न गरेको हो।

आयोजनाका बारेमा बताउदै सिनियर ईन्जिनियर प्रोजेक्ट म्यानेजर राहुल टण्डनले विभिन्न कामको बारेमा जानकारी दिए ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2025/03/35fd9d45-e8f1-46f1-8586-6728a4798dbb.mp4

एन.वि को कार्य उदाहरणीय भन्दै भने,एन.वि कन्ट्रक्सनले जनताको सास्ती बचाउन समय अगावै काम सम्पन्न गरेको संचालक नारायण भुषालको भनाई छ । यसरी जिम्मेवार र द्रुत गतिमा काम गर्ने ठेकेदारलाई सरकारले उचित पुरस्कार र मुल्याङकन गर्नुपर्ने आवश्यकता रहेको छ ।

यसले सरकार र अन्य ठेकेदारलाई द्रुत र जिम्मेवार काम गर्ने दिशामा प्रेरित गर्नेछ र राष्ट्रिय गौरवका आयोजनामा सबैलाई प्रभावकारी बनाउने अवसर प्रस्तुत गर्दछ।

आजबाट ४ नं जितपुर तौलिहवा सडक अर्न्तगतको प्रारम्भिक मर्मतको काम अगाडी बढाएको हो ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2025/03/fae1bd8b-bc2e-4ef8-8129-4c21a908f14d.mp4

 

 


प्रकाशित : २०८१ चैत्र १२, मंगलवार १३:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न
  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
प्रतिक्रिया

यो पनि पढौँ

देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्

गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

मन्त्री राजकुमार गुप्ताले पदबाट दिए राजीनामा

पाल्पाको बगनासकालीमा एक युवक मृत फेला

सुनसरीमा गोली प्रहारबाट १७ वर्षीया खातुनको मृत्यु

भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भर्खरै

  • देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्

  • गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

  • अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

  • मन्त्री राजकुमार गुप्ताले पदबाट दिए राजीनामा

  • पाल्पाको बगनासकालीमा एक युवक मृत फेला

  • सुनसरीमा गोली प्रहारबाट १७ वर्षीया खातुनको मृत्यु

  • भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

  • छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

  • विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

  • डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech