२० चैतदेखि शिक्षकले सडक आन्दोलन गर्ने भएका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् ।
विद्यार्थी तहको वार्षिक परीक्षा सकेर काठमाडौं आउन लागेका हुन् ।
माग पूरा नभएसम्म एसईईको उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने घोषणा शिक्षकहरूले गरेका छन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ ।

भोलिदेखि शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने
लुम्बिनी दर्पण
२०८१ चैत्र १९, मंगलवार १५:४१
[sharethis-inline-buttons]
प्रकाशित : २०८१ चैत्र १९, मंगलवार १५:४१











- शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग
- दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता
- सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण
- हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली
- कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
- गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु
- संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड
- नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।
- झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
- अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो


लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
Team
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
सामाजिक संजालमा हामी
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech