ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको कालिदह नाकामा खुलेयाम तस्करी, पावर र सेटिङ्गमै धन्दा (भिडियो सहित)

लुम्बिनी दर्पण २०८१ चैत्र २८, बिहीबार १४:०३
[sharethis-inline-buttons]
Image XYZ

लुदस, लुम्बिनी
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका स्थित नेपाल भारत सिमा क्षेत्र कालिदह नाका क्षेत्रमा तस्करीको समस्या मौलाउदो छ ।
भारतबाट विभिन्न सामानहरू, जस्तै चीनी, मैदा, प्याज, दाल, खाने तेल, बिस्कुट, कुखुरा, चल्ला, मेसनरी सामग्री, लत्ताकपडा, र हार्डवेयर सामानहरू कालिदह नाका छेउमै रहेको प्रहरी विट नजिकै डपिङ्ग गर्ने, बजारका गोदामहरूमा स्टोर गर्ने , मोटरसाइकल र साइकल तथा पिकअपमा लोड गरी भित्री गाउँहरुमा पुर्याइन्छ ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2025/04/WhatsApp-Video-2025-04-10-at-01.09.06-1.mp4
यी सामानहरू खुनगाई, मनौरा, मोहसड, मोगलहाँ, लोन्डीहवा, सुर्यपुरा बेथरी हुँदै बुटवलसम्म पुर्याइन्छ । कलिदहबाट निस्किएका तस्करीको लाईन रमापुर प्रहरी छेवैबाट हाटिबनगाईतिर लाग्छन् । तर त्यहाँ खटिएका प्रहरीले
सुईको समेत पाउदैनन् । यद्यपि, कालिदह छोटी भन्सार कार्यालय, कालिदह चौकी र शस्त्र प्रहरीको उपस्थिति रहेपनी ,उनीहरुकै मिलेमत्तोमा दिउसै तस्करी हुने गरेको फेला परेको हो ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2025/04/WhatsApp-Video-2025-04-10-at-01.09.02-1.mp4


तस्करहरू खुलेआम मोटरसाइकल र साइकलमा समानहरू दैनिकजसो ओसारपसार गर्ने गरेको स्थानीय राम भरोष यादवको भनाई छ । , जसले स्थानीयवासीहरूलाई चिन्तित बनाएको छ । सुरक्षा बलहरूको सक्रियता भएता पनि उनिहरुकै मिलेमत्तो भएपछी कस्को के लाग्छ र स्थानीय प्रश्न गर्दछन् । सिमा क्षेत्रमा व्यापक गुनासो बढ्ेपछी गत मंगलबार लुम्बिनी दर्पणको टोली त्यहाँ पुगेको थियो । दर्पण टोलीले नै रंगेहात तस्करी फेला पारेको भिडियोमा प्रष्ट देखिन्छ । यस अगाडी पनी सो नाकाबाट पट्क पट्क तस्करी हुने विषय संचार माध्यममा आउदा समेत कार्वाही नभएपछी कालिदह चौकीमा खटिएका प्रहरी नायव निरिक्षक माधव पंन्थीको मनोवल उच्च भएको छ । उनले तस्करीलाई समान्य रुपमा लिदै आफु उच्च पावरबाट कमाउनकै लागि आएको बताउछन् । यस विषयमा रुपन्देहीका प्रहरी उपरिक्षक रंन्जित सिंह राठौरले भने पहिले भन्दा तस्करी नियन्त्रणमा कमी आएको बताएपनी कलिदहको तस्करीले प्रहरीलाई नै गिज्याईरहेको छ ।


प्रकाशित : २०८१ चैत्र २८, बिहीबार १४:०३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech