आज बुटवल नारायणगढ सडक खण्डको नवलपुरको दुम्किबासमा पर्ने विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा सडक अवरुद्ध भएको छ ।पहाडि क्षेत्रमा लगातार वर्षा पश्चात विनयी खोलामा आएको बाढीले डाईभर्सन बगाउदा सडक अवरुद्ध भएको हो ।विनयी खोलामा रहेको डाईभर्सन बगाउदा सडक अवरुद्ध हुदा अहिले दुवै सवारी साधन सञ्चालनमा कठिनाई भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
अत्यावश्यक सवारी साधनहरु होङ्सी गेट हुदै होङ्सी सिमेन्ट जाने बाटो हुदै द्म्किबास तर्फ पठाइएको र डाईभर्सन निर्माणमा पहल भैरहेको पनि प्रहरीले जनाएको छ ।

दुम्किबास विनयी खोलाको डाईभर्सन बगायो पूर्वपश्चिम राजमार्ग अवरूद्ध
लुम्बिनी दर्पण
२०८१ चैत्र ३०, शनिबार १५:३२
[sharethis-inline-buttons]
प्रकाशित : २०८१ चैत्र ३०, शनिबार १५:३२










- कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
- शिक्षक र प्रहरीबीच झडप हुँदा ६१ जना शिक्षक घाइते
- सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर – मुख्यमन्त्री आचार्य
- शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक
- बुटवलमा ३८ वर्षीय पुरुष झोलुङ्गे पुल नजिक मृत अवस्थामा भेटिए
- सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन, भूमिका बढाउनुस् – मुख्यमन्त्री आचार्य
- पाल्पाको सामुदायिक वनमा भेटियो शव
- आज भूकम्प स्मृति दिवस
- मागपत्र टाँसेर काम गर्दै कर्मचारीहरू
- बोल्नेभन्दा काम गर्ने समय होः नवनियुक्त शिक्षामन्त्री पन्त


लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
Team
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
सामाजिक संजालमा हामी
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech