ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बुटवलमा पहिलोपटक अन्तराष्ट्रियस्तरको काता सेमिनार

लुम्बिनी दर्पण २०८२ बैशाख १९, शुक्रबार १५:२१
[sharethis-inline-buttons]

कराते खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ बुटवलमा पहिलोपटक अन्तराष्ट्रियस्तरको काता सेमिनार संचालन भएको छ । नेपाल सितोरियो कराते संघ रुपन्देहीको आयोजनामा तीन दिने काता सेमिनार विहिबारदेखी शुरु भएको हो ।
कराते खेलाडीहरुमा सितोरियो कराते सङ्घ, रुपन्देहीका अध्यक्ष नारायण थापाले अन्य खेलको तुलनामा कराते खेलको आकर्षण बढि रहने भन्दै आत्मरक्षाका हिसाबबाट समेत सबैभन्दा बढि महत्वपूर्ण भएको बताए । ‘केवल फाईटमात्र नभई कातामा पावर ल्याउने, मोभमेन्ट बढाउने र विश्व कराते फेडेरेसनमा गरिने काता सिक्न तालिम फलदायी हुनेछ । ’–उनले भने । वरिष्ठ प्रशिक्षक हिरा सिंह डंगोलले खेलाडीहरुलाई ३ दिनसम्म हाल प्रचलनमा रहेको काता र अन्तराष्ट्रियस्तरमा खेलाडी सहभागी हुदा प्रस्तुत गर्ने काताका बारेमा ब्यवहारिक ज्ञान दिने उनले बताए ।
एक समारोहका बिच बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै आफू युवावस्थामा कराते खेलेको स्मरण गर्दै यो खेल ब्यक्तिको शारीरिक, मानसिक विकास र अनुशासित सिकाउने उपयुक्त भएको बताए । हरेक खेलको विकास र प्रवद्र्धनमा आफु निरन्तर लाग्ने उनले प्रतिबद्धता जनाए ।कार्यक्रममा वरिष्ठ प्रशिक्षक हिरा सिंह डंगोलले प्रशिक्षार्थीहरु सेमिनारमा प्राप्त सीप र ज्ञानलाई दैनिक अभ्यासमा ल्याउन आग्रह गरे । विगतमा आफूले प्रशिक्षण लिँदा भोगेका अनुभवहरू सुनाउँदै अहिलेको कराते प्रशिक्षण प्रविधिमा आएको व्यापक सुधार र रूपान्तरणको चर्चा गरे ।
कार्यक्रममा नगर खेलकुद विकास समिति संयोजक बोनिन पिया, दीप बोर्डिङ स्कुलका अध्यक्ष टिकाराम न्यौपाने, विष्णु धराल, भरत केसी, सुरेन्द्र शाक्य, शंकर पाण्डे, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य ऋषिराम पौडेलले सेमिनारको सफलताको शुभकामना दिए ।
यसैबिच कराते खेलको विकासमा योगदान दिएका प्रशिक्षक ऋषिराम पौडेल र बुद्ध महर्जनलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको संयोजक तथा कराते प्रशिक्षक उमेश थापाले रुपन्देहीका खेलाडीहरु पहिलोपटक आयोजना गरिएको सेमिनारमा नवलपरासीका समेत खेलाडी समावेश भएको बताए । अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन यो तालिम आवश्यक हुने उनले बताए । सेमिनारमा ८० बढी सिनियर खेलाडीहरु सहभागी रहेका थिए ।


प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार १५:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech