ताजा अपडेट

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राजमो द्धारा ठाउँ ठाउँमा कोण सभा भोली तौलिहवामा र्‍याली सभा गर्ने

लुम्बिनी दर्पण २०८२ बैशाख २५, बिहीबार १७:३३
[sharethis-inline-buttons]
Image XYZ

तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्लाको सदरमुकाम तौलिहवामा भोली वृहत र्‍याली सहित सभाको आयोजना गर्ने जनाएको छ । जस अन्तरगत हिजो चार ठाउँमा सभा सम्पन्न गरेको छ ।

प्रतिगामी खतराको विरोध गर्दै २०८२ वैशाख २० गतेबाट विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । सप्ताह व्यापी कार्यक्रम गरेर भोली सदरमुकाममा सभाको आयोजना गरि सम्पन्न गर्ने जिल्ला अध्यक्ष राम प्रसाद बेल्वासेले जानकारी दिनुभयो
हिजो भएको कार्यक्रम अर्न्तरगत जिल्लाको कृष्णनगरमा सम्पन्न सभालाई सम्बोधन गर्दै राजामो कपिलवस्तुका सचिव केरसिंह अदैले नेपालमा अब पारिवारिक राजतन्त्र नचल्ने बताउनु भयो ।

उहाँले राष्ट्रिय जनमोर्चाले सङ्घीयता विदेशी चलखेलबाट आएको हो भन्ने दाबीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणित गरिदिएको बताउनुभयो ।

सो सभाको सञ्चालन राजमो कपिलवस्तुका कोषाध्यक्ष केहरसिंह पुनले गर्नुभएको थियो ।

बहादुरगञ्जको सभा लाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय प्रतिनिधि रामबहादुर विकले सम्बोधन गर्नुभएको थियो ।
नेपालमा राजतन्त्र ल्याउन वर्षौंदेखि राजतन्त्रबाट स्वार्थ लिएका, जमिन्दार वर्ग र नबुझेका युवाले प्रचार गरेको बताउँदै उहाँले नेपाली जनता सचेत हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उक्त कार्यक्रमको सञ्चालन पनि राजमो कपिलवस्तुका कोषाध्यक्ष केहरसिंह पुनले गर्नुभएको थियो ।

शिवराज नगरपालिकाको रुद्रपुरचोकमा भएको सभालाई राजमो कपिलवस्तुका कोषाध्यक्ष केहरसिंह पुनले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन मूल प्रवाहका नेता रामबहादुर विकले गर्नुभएको थियो ।

त्यसैगरी, विजयनगरको फरेनीचोकमा सम्पन्न सभालाई राजमो कपिलवस्तुका सचिव केरसिंह अदै र मूल प्रवाहका प्रतिनिधि रामबहादुर विकले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन केहरसिंह पुनले गर्नुभएको थियो ।


प्रकाशित : २०८२ बैशाख २५, बिहीबार १७:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान
  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते
  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई
  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

भर्खरै

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

  • द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

  • बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

  • चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech