ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

Lumbini Darpan 2 २०८२ बैशाख २९, सोमबार १८:५८
[sharethis-inline-buttons]

राम बहादुर गन्धर्व, कपिलवस्तु
भनिन्छ खाने मुखलाई जुँगाले छेक्दैन भने झै मिहिनेत गर्ने जो कोहीलाई जहाँ पनि सम्भव हुन्छ । सुर्खेत घर भई बिगत करिव पाँच बर्षदेखि बुटवलको मैनाबगर स्थित मजुवमा डेरा बस्दै आएकी धनकली बुढा यतिबेला बुटवलको हाट बजारमा सालको पात, पातबाट बनाइएको दुना टपरी बेचेर आफ्नो पाँच जनाको दैनिकी चलाउदै आएको बताएकि छन् ।

केही बर्ष अगाडि उनले लुम्बिनी प्रदेशको नेपालगन्ज, दाङ, कपिलवस्तु, अर्घाखाँची लगाएतका जिल्लामा अमिलोबाट उत्पादित चुक बेच्दै आएको उनले बताइन् । उनले एकाएक पेसा बदल्ने सोंचमा पुगिन्, हातमा सीप भएको हुँदा सालको पात सहित पातबाट निर्मित दुना टपरी बेच्ने निधो गरिन् । बनमा खेर गइरहेको सालको पातलाई सदुपयोग गर्ने उद्देश्यले पुर्व–पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको गोरूसिङ्गे जंगलबाट सालको पात लैजाने र दुना टपरी बनाउने अनि बुटवलको हाट बजारमा बेच्ने गरेको उनले सुनाइन् ।

उमेरले ४१ बर्ष पुगेकी धनकली बुढाका तीन छोरी रहेका छन् । जस मध्ये एक छोरीले माध्यमिक शिक्षा परीक्षा दिएकी छिन् भने अरू दुई छोरी कक्षा ९ र ७ मा पढ्छन । सालको पातमा खासै लगानी गर्नु नपर्ने उनको भनाइ रहेको छ । बुटवल उपमहानगरपालिका साप्ताहिक रूपमा लाग्ने हार्ट बजारमा दुई श्रीमान श्रीमतीको ५ सय देखि २ हजार सम्म बिक्री हुँदै आएको उनले बताउदै पालिका कर्मचारीले सास्ती दिदै आएको गुनासो गरिन् ।

त्यस्तै पाल्पा हार्थाेक घर भएकी ३९ बर्षिय सीता सुनारले पनि विभिन्न जातका हरियो साग सब्जी, टिमुर सहित सालको पातबाट बनाइएका दुना, टपरी र सालको पात बेच्दै आएकि छिन् । उनी भन्छिन् विभिन्न आजापुजा र मानव स्वास्थ्यका लागि उत्तम मानिने हुँदा यसको बिक्री राम्रो भएको उनले बताइन् । सिताका श्रीमान बिगत २५ बर्षदेखि रोजगारीका शिलशिलामा भारतको जम्मु कश्मिरमा रहेको र श्रीमानको मात्रै कमाइले घरखर्च चलाउन गाह्रो भएपछि सहयोग स्वरूप ब्यापार गर्दै आइरहेको बताउदै तीन छोरा छोरीको खर्चको जोहो गर्न उनी पाल्पाबाट बुटवल हार्ट बजार झर्ने गरेको सुनाइन् ।

सुनारका पनि दुई छोरा छन् जस मध्ये एक छोरा कक्षा ११ र कक्षा ७ मा अध्ययनरत रहेको जानकारी दिदै हाल घरमा तीन जना परिवारका पालनपोषण र छोराहरूको पठनपाठनमा टेवा पुगेको सुनाउदै खाली समयलाई सदुपयोग गर्दै व्यवसायीक बन्न सबैलाई प्रेरित गरिन् ।


प्रकाशित : २०८२ बैशाख २९, सोमबार १८:५८

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech