ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बौद्ध पुरातात्त्विक गोष्ठी काठमाडौँमा पनि हुने

लुम्बिनी दर्पण २०८२ जेष्ठ १५, बुधबार ११:४९
[sharethis-inline-buttons]

हालसम्म बुटवलमा सम्पन्न गर्ने भनिएको बौद्ध पुरातात्त्विक गोष्ठी काठमाडौँमा पनि हुने भएको छ ।

बौद्ध पुरातात्त्विक सहर निर्माण अभियानकी अध्यक्ष दुर्गा पौडेलले २०८२ जेठ १३ गते अबेर राती प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिनुभएको हो ।

गोष्ठीमा विषयसम्बन्धित विभिन्न विद्वान्हरूलाई आमन्त्रण गर्ने योजना रहेको बताउँदै सो वक्तव्यमा त्यसको मिति अभियानको बैठकले ठेगान गर्ने जानकारी दिइएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“१. बौद्ध पुरातात्त्विक सहर निर्माण अभियानले नेपालमा बौद्ध पुरातात्त्विक सहर निर्माणको लागि केही वर्षदेखि अभियान चलाउँदै आएको छ । त्यो सहरअर्न्तगत कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका करिब डेढ सय प्राचीन बौद्ध ऐतिहासिक वा पुरातात्त्विक स्थानलाई मिलाएर बौद्ध पुरातात्त्विक सहर निर्माणको लागि हामीले जोड दिँदै आएका छौँ । त्यसो गरिएमा त्यो नेपालको मात्र होइन, विश्वको नै एउटा महत्त्वपूर्ण बौद्ध पुरातात्विक सहर हुन जानेछ । त्यसले नेपालको प्राचीन सभ्यतालाई विश्वमा भव्य रूपले प्रस्तुत गर्नुका साथै त्यो अन्तर्राष्ट्रिय महत्त्वको पर्यटन केन्द्र पनि बन्न जानेछ ।

त्यसबारे हामीले पहिले बुटवलमा विचारगोष्ठीको आयोजना गरेका थियौँ । त्यसका पछाडिको हाम्रो उद्देश्य बृहत्तर बौद्ध पुरातात्त्विक सहर निर्माणको पक्षमा जनमत तयार गर्नु र त्यसप्रति सरकारको ध्यान आकर्षित गर्नु पनि थियो । हाम्रो के मत रहेको छ भने एकपल्ट सरकारले त्यस प्रकारको योजना अगाडि सारेमा त्यसका लागि प्राविधिक वा आर्थिक साधन जुटाउन कुनै गाह्रो पर्ने छैन । देशभित्रका बौद्ध सङ्घसंस्थाबाट त्यसका लागि उत्साहप्रदः सहयोग प्राप्त हुनुका साथै संसारका बौद्ध देशबाट पनि त्यसका लागि प्रयाप्त सहयोग प्राप्त हुन सक्नेछ । त्यही उद्देश्यमाथि ध्यान दिएर हामीले त्यसबारे बुटवलमा विचारगोष्ठीको आयोजना गरेका थियौँ भने अब त्यसबारे काठमाडौँमा पनि बृहत्तर विचारगोष्ठीको आयोजना गर्ने हाम्रो कार्यक्रम रहेको छ ।

त्यो विचारगोष्ठीमा नेपालका साथै अन्तर्राष्ट्रिय स्तरका पनि बौद्ध इतिहास र संस्कृतिका विद्वान्लाई सामेल गर्ने हाम्रो योजना रहेको छ । त्यही कारणले त्यसको तयारीका लागि हामीलाई लामो समय लागेको छ । सम्भवतः अर्को सालको प्रारम्भको कुनै महिनामा हामीले त्यो विचारगोष्ठीको आयोजना गर्न सक्नेछौँ । हाम्रो समितिले बैठक बसेर त्यसको मिति ठेगान गर्नेछ । त्यसको लागि हामीले तपाईंहरूबाट समर्थन र सहयोगको लागि अपिल गर्दछौँ ।”


प्रकाशित : २०८२ जेष्ठ १५, बुधबार ११:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
प्रतिक्रिया

यो पनि पढौँ

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

इरानका नवनियुक्त सेना कमान्डरलाई मारेको इजरायलको दाबी

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech