ताजा अपडेट

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सगरहवा नाका नक्कली रसिदको बिगविगी : तोकिएको भन्दा ५ गुना माल निस्कियो बन्द गर्ने छैन सुर

लुम्बिनी दर्पण २०८२ जेष्ठ १८, आईतवार १३:४८
[sharethis-inline-buttons]

लुदस
कपिलवस्तु नगरपालिकाले चालु आ.ब.को लागि नगरपालिका अर्न्तरगतको सगरहवा देखि तिलौरीघाट सम्मको ठेक्कामा ठेकेदारले लुटको सामाज्य नै खडा गरेका छन् । समयमाता निर्माण सेवाको नाममा रहेको सो नदि निकासीमा ठेकेदारले तोकेको मौज्दात भन्दा ५ गुना बढी नदिजन्य पदार्थ निकासी गर्दा समेत अझै बन्द गर्न तर्फ ठेक्का लगाउने निकाय अग्रसर छैन् ।
ठेकेदारले ठेलीका ठेली नक्कली रसिद प्रयोग गरि मापदण्ड छलि मात्र होईन राजश्व समेत छली गर्दै आएको छ । नगरले तोकेको परिणाम छलि गर्न ठेकेदारले शुरुवातदेखि नै लुट मच्याएका हुन् ।

माथीको तस्विरमा हेर्नुहोस
श्री समय माता निर्माण सेवा मिति ०१ /०७ मा ६५१ नं उल्लेख गरिएको ठेलीबाट रसिद लु ४ त ३१८६ नं को ट्ेक्टरलाई १३ सय रुपैयाँमा विक्रि गर्दछन् । पुन सोही नं को अर्को नक्कली रसिद ०१/०८ गते अर्थात लु ४ त ९००० नं को ट्क्टरलाई विक्रि गरेको छ । यसमा दैनिक जसो ठेलीका ठेली नक्कली रसिद प्रयोग गरि ट्याक्टर व्यवसायी सहितको मिलेमत्तोमा नदिजन्य पदार्थ छलि भएको हो । त्यतिमात्र होईन ५५१ नं को यो ठेली हेनुहोस समय माता निर्माण सेवाको लुट धन्दा त्यतिमै सिमित कहाँ छ र ? प्रदेश र स्थानीय तहले यसवर्ष नदिजन्य पदार्थ कार्यविधिमा डम्पिङ्ग गरि नापजाँच गरेर मात्र बाहिर निकाल्ने प्रावधान बताएको छ । तर उक्त ठेकेदारले परिणाम छलि गर्न सोझै नदिबाट सप्लायर्सहरुमा सोहि नक्कली रसिद ठमाएर विक्रि गरिरहेका छन् ।
यसमा नजीकका सप्लायर्स र वालुवा प्रशोधन केन्द्रको समेत लगानी देखिन्छ जसबाट यि विक्रि केन्द्र सप्लासर्य पिच्चे एउटै नं का नक्कली रसिदको प्रयोग गरि शुरुवातदेखि नै कारोबार भैरहेको देखिन्छ ।
त्यस क्षेत्रमा सवैभन्दा अगाडी ठेक्का लगाएको नाका भएको हुदाँ सो नाकामा शुरुमा ट्याक्टरहरुको चाप एकदमै तिब्र रहेको छ । दैनिकजसो करिव ७ सय देखि ११ सय सम्म ट्रयाक्टरको चाप रहेको र एउटा ट्रयाक्टरले थोरैमा ७ देखि १५ ट्रिप समेत गर्ने गरेको स्वयम ट्रक्टर चालक बताउछन् ।
वालुवा प्रशोधन उद्योग तथा नजिकका सप्लायर्सहरुका संचालकहरुले आफुहरुले रोयल्टी रसिद काटेर खरिद गरि नदीजन्य पर्दाथ संकलन, प्रशोधन र उत्पादन गरेको बताउछन् ।
यता अर्को तर्फ खुकुलो निति तथा प्रक्रियाको फाइदा उठाउदै जगदिशपुर ताल वरपर र तिलौराकोट क्षेत्र आसपासमा करिव ३ दर्जन भन्दा बढि नदीजन्य पर्दाथ विक्री केन्द्र तथा प्रशोधन उद्योग संचालनमा रहेका छन् ।
ठेक्का सम्झौतामा तोकिएको परिमाण सकिएपनि ठेकेदारले स्टक जोगाउन ठेलीका ठेली नक्कली बिल प्रयोग गरिरहेको भेटिएको हो । समयमाता निर्माण सेवा ले नक्कली बिल प्रयोग गरि राजश्व तथा स्टक दुबै चोरी गरिरहेका छन् । जिल्लाका अधिकांश नाकामा नक्कली बिल प्रयोग गरि स्टक जोगाउने अवैध कार्य जारी रहेको भन्दै तत्काल ठेक्कामा उचित छानविन गर्न सरोकारवालाले नगरपालिका संग आग्रह गरेका छन् । यसरी नदिजन्य पदार्थको चरम दोहनले स्थानिय आजित बनेका छन् । स्थानियबासीले ठेक्का तत्काल रोक्न माग गर्दै आक्रोशित भएका हुन । उनिहरुले नगरका जिम्मेवार व्यक्तिहरुकै मिलेमत्तोमा ठेक्कामा मनपरि बढ्ेको समेत आरोप लगाएका थिए । यस अगाडी नदिनालामा बेथिति मच्चिएको भन्दै नियन्त्रण गर्न राष्ट्रिय जनमोर्चाले समेत प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ग लाई ज्ञापन पत्र बुझाउदै नगरलाई बोद्धार्थ दिएका थिए । यसलाई तत्काल अख्तियार दुरुपयोग अनुशन्धान कार्यालय र राजश्व कार्यालयले नियन्त्रण गरि कार्बाहि गर्न जरुरी छ ।

स्थानियबासीले नदिको बम्रलुट, कोलाहल र खेतियोग्य जमिनमा समेत धुलोधुवा प्रदुषण र खानेपानीको नलहरु सुक्न थालेको भन्दै बरु विकास नचाहिने तर यो तत्कल रोक्नुपर्ने आवाज उठाएका छन् ।

राजनितिक दल, नागरिक समाज, उपभोक्ता हक हित संरक्षण मञ्चले पनि यस विषयमा आवश्यक कदम चाल्न जरुरी छ । नगरपालिका र जिल्ला अनुगमन समन्वय समिति कपिलवस्तुले यसबारे तथ्यपूणर् अनुगमन तथा अनुसन्धान गरि प्रतिवेदन तयार पारि ठेक्का बन्द गराउन र ग्रैहकानुनी कार्य गर्ने ठेकेदारलाई कार्वाहि गर्ने तर्फ कहिले ध्यान जाला ? त्यो भने हेर्न बाँकी नै छ


प्रकाशित : २०८२ जेष्ठ १८, आईतवार १३:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

भर्खरै

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

  • घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

  • एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech