ताजा अपडेट

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सगरहवा नाका लुट : जनप्रतिनिधिकै अघोषित लगानीले ठेकेदारलाई छुट

लुम्बिनी दर्पण २०८२ जेष्ठ १९, सोमबार १४:३२
[sharethis-inline-buttons]

लुदस
प्राकृतिक श्रोत साधन दोहन गर्नेहरु यो समाजमा सम्मानित भएर बाचेका छन् । खोला नाला दोहन गरेर अकुत कमाएपछी प्रहरी किन्न सकिएला, प्रशासन हातमा लिन सकिएला पैसा कै बलमा चन्दा बाढे्‌र जुनसुकै राजनैतिक दलबाट टिकट लिने र जित्ने प्रथा नौलो होईन । यस्तै अवस्था रहेको छ । कपिलवस्तु नगरपालिका अर्न्तरगको सगरहवा नाकामा , कपिलवस्तु नगरपालिकाले चालु आ.ब.को लागि नगरपालिका अर्न्तरगतको सगरहवा देखि तिलौरीघाट सम्मको ठेक्कामा ठेकेदारले लुटको सामाज्य नै खडा गरेका छन् । समयमाता निर्माण सेवाको नाममा रहेको सो नदि निकासीमा ठेकेदारले तोकेको मौज्दात भन्दा ५ गुणा बढी नदिजन्य पदार्थ निकासी गर्दा समेत अझै बन्द गर्न तर्फ ठेक्का लगाउने निकाय अग्रसर छैन् ।
जनप्रतिनिधिहरुकै ठेक्कामा अघोषित लगानी रहेको स्वयम पालिकाका कर्मचारी देखि जनस्तर सम्म चर्चा छ । पालिकाका एक कर्मचारीले नाम नबताउने शर्तमा भने “जनप्रतिनिधिहरु नै उक्त ठेक्कामा संलग्न छन् कसरि कार्वाही गर्न सकिन्छ । यस्तै छ यहाँको चलन बुझनुभएकै छ ”। उनको यो भनाईले पनी
जनप्रतिनिधि र कर्मचारीकै मिलेमत्तो भएपछी लुट मच्याउने ठेकेदारलाई कसले कार्बाही गर्ने गत आईतबार लुम्बिनी दर्पण साप्ताहिक र अनलाईनले नाकामा ठेलीका ठेली नक्कली रसिद सहितको तथ्य प्रमाण सहित समाचार प्रकाशित गर्‍यो समाचारले स्थानीय जनतामा तरङ्ख ल्यायो तर ठेकेदारलाई कार्वाही गर्ने निकाय भने अझै मौन छ ।
ठेकेदारले ठेलीका ठेली नक्कली रसिद प्रयोग गरि मापदण्ड छलि मात्र होईन राजश्व समेत छली गर्दै आएको छ । नगरले तोकेको परिणाम छलि गर्न ठेकेदारले शुरुवातदेखि नै लुट मच्याएको यसरी समाचार प्रकाशित भएको थियो ।

यो हेर्नुहोस
श्री समय माता निर्माण सेवा मिति ०१ /०७ मा ६५१ नं उल्लेख गरिएको ठेलीबाट रसिद लु ४ त ३१८६ नं को ट्ेक्टरलाई १३ सय रुपैयाँमा विक्रि गर्दछन् । पुन सोही नं को अर्को नक्कली रसिद ०१/०८ गते अर्थात लु ४ त ९००० नं को ट्क्टरलाई विक्रि गरेको छ । यसमा दैनिक जसो ठेलीका ठेली नक्कली रसिद प्रयोग गरि ट्याक्टर व्यवसायी सहितको मिलेमत्तोमा नदिजन्य पदार्थ छलि भएको हो । त्यतिमात्र होईन ५५१ नं को यो ठेली हेनुहोस समय माता निर्माण सेवाको लुट धन्दा त्यतिमै सिमित कहाँ छ र ? प्रदेश र स्थानीय तहले यसवर्ष नदिजन्य पदार्थ कार्यविधिमा डम्पिङ्ग गरि नापजाँच गरेर मात्र बाहिर निकाल्ने प्रावधान बताएको छ । तर उक्त ठेकेदारले परिणाम छलि गर्न सोझै नदिबाट सप्लायर्सहरुमा सोहि नक्कली रसिद ठमाएर विक्रि गरिरहेका छन् ।
यसमा नजीकका सप्लायर्स र वालुवा प्रशोधन केन्द्रको समेत लगानी देखिन्छ जसबाट यि विक्रि केन्द्र सप्लासर्य पिच्चे एउटै नं का नक्कली रसिदको प्रयोग गरि शुरुवातदेखि नै कारोबार भैरहेको देखिन्छ ।

यसरी समाचार प्रकाशित भैसकेपछी नाका बन्द गरेर कानुनी उपचारमा लाग्नुको साटो ठेकेदारलाई अझैपनी मनपरि उत्खनन्‌मा छुट दिनु रहस्यमय छ । यस विषयमा अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले आफु समक्ष यो विषय आई नसकेको बताए । यता प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्गले तत्काल कृते अनुसन्धान अगाडी बढाउन नगरपालिका र प्रहरीलाई पत्राचार गर्ने बताए । यस अगाडी नदिनालामा बेथिति मच्चिएको भन्दै नियन्त्रण गर्न राष्ट्रिय जनमोर्चाले समेत प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ग लाई ज्ञापन पत्र बुझाउदै नगरलाई बोद्धार्थ समेत दिएको थियो ।
स्थानियबासीले नदिको बम्रलुट, कोलाहल र खेतियोग्य जमिनमा समेत धुलोधुवा प्रदुषण र खानेपानीको नलहरु सुक्न थालेको भन्दै बरु विकास नचाहिने तर यो तत्कल रोक्नुपर्ने आवाज उठाएका छन् ।

राजनितिक दल, नागरिक समाज, उपभोक्ता हक हित संरक्षण मञ्चले पनि यस विषयमा आवश्यक कदम चाल्न जरुरी छ । नगरपालिका र जिल्ला अनुगमन समन्वय समिति कपिलवस्तुले यसबारे तथ्यपूणर् अनुगमन तथा अनुसन्धान गरि प्रतिवेदन तयार पारि ठेक्का बन्द गराउन र ग्रैहकानुनी कार्य गर्ने ठेकेदारलाई कार्वाहि गर्ने तर्फ कहिले ध्यान जाला ? त्यो भने हेर्न बाँकी नै छ । यस विषयमा नगरपालिका का मेयर सुदिप पौडेललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । अनुगमन संयोजक रहेकी उप मेयर सुनिता गुप्ताले अनुगमनका लागि कार्यालयबाट आफुलाई कुनै सहयोग नै नभएको बताईन् ।


प्रकाशित : २०८२ जेष्ठ १९, सोमबार १४:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
  • संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर

भर्खरै

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

  • घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

  • एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

  • लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

  • वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech