ताजा अपडेट

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जना यात्रु त्रिभुवन विमानस्थलबाट फिर्ता

लुम्बिनी दर्पण २०८२ जेष्ठ १९, सोमबार १६:०६
[sharethis-inline-buttons]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्ला दिनहरूमा भिजिट भिसाको नाममा विदेश जान खोज्नेहरूमाथि अध्यागमनले कडाइ गरेको छ। यही कारण ८ जेठदेखि १८ जेठसम्मको १० दिनको अवधिमा ६६६ जना नेपाली यात्रुहरूलाई विदेश जान नदिइ फर्काइएको छ। तीमध्ये सबैभन्दा धेरै संख्या संयुक्त अरब इमिरेट्स यूएई जान खोज्नेहरूको रहेको छ। ४३७ जना यूएईतर्फ उड्न लागेकाहरुलाई अध्यागमन कार्यालयले बाटो छेकिदिएको हो। यस्तै, ओमान, कतार, मलेसिया र कम्बोडिया जान खोज्नेहरू पनि रोकिएका छन्।

यस कडाइको सुरुवात गृह मन्त्रालयका सहसचिव तथा अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि सुरु भएको हो। भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र आर्थिक लेनदेनको आरोपमा उनलाई ७ जेठमा नियन्त्रणमा लिइएपछि अध्यागमन कार्यालयमा एकाएक सतर्कता बढाइएको हो। यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका सदस्यहरू समेत मुछिएका कारण यो विषय राजनीतिक तहमा समेत चासोको केन्द्र बनेको छ।

विगतमा पनि भिजिट भिसाको आडमा नेपाली युवाहरूलाई कामको लोभ देखाएर अवैध रूपमा विदेश पठाउने क्रम चल्दै आएको थियो। त्यसैले अध्यागमन विभागले यसअघि नै ट्राभल एडभाइजरीमार्फत ६ बुँदे नयाँ नियम लागू गरेको थियो। अब भिजिट भिसामा विदेश जान चाहनेले कम्तीमा छ महिनाको वैधता भएको राहदानी, दुईतर्फी टिकट, आवश्यक भिसा, कम्तीमा ५०० डलर बराबरको विदेशी मुद्रा, र होटेल बुकिङ वा आफन्तसँग बस्न लागिएको प्रमाण देखाउनै पर्ने छ। यीमध्ये कुनै पनि कागजात नपुगेको खण्डमा अध्यागमनले यात्राको अनुमति दिने छैन।
विमानस्थलको अध्यागमन कार्यालयका वरिष्ठ अधिकृत तथा सूचना अधिकारी अञ्जन न्यौपानेका अनुसार, रोकिएका यात्रुहरूमध्ये अधिकांशसँग आवश्यक कागजातहरू अधुरा थिए वा उनीहरूको यात्रा शंकास्पद देखिएको थियो। उनले भने, “हामीकहाँ कुनै व्यक्तिगत पूर्वाग्रह छैन, तर भिजिट भिसाको आडमा हुने आपराधिक गतिविधिलाई रोक्न यो आवश्यक छ।”
भिजिट भिसाको नाममा वैदेशिक रोजगारी वा मानव तस्करीका घटनाहरू पटक–पटक सार्वजनिक हुँदै आएका छन्। त्यसैले यात्रुहरू स्वयं पनि सचेत बन्न आवश्यक छ, ताकि उनीहरूको यात्रा सहज र कानुनी रुपमा सुरक्षित होस्। सरकारी संयन्त्रले सुरक्षा मजबुत पार्न थालेको बेला अब यात्रुहरूको तयारी पनि त्यत्तिकै बलियो हुनुपर्छ ।


प्रकाशित : २०८२ जेष्ठ १९, सोमबार १६:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
प्रतिक्रिया

यो पनि पढौँ

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

भर्खरै

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech