ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रगति वन देवदहमा यसबर्ष कटानबाट ६८४८क्यूफिट काठ संकलन

लुम्बिनी दर्पण २०८२ जेष्ठ १९, सोमबार १८:१४

प्रगति सामुदायिक वन उपभोक्ता समुह देवदह(९ ले यसबर्ष वन सम्वद्र्धन प्रणाली अन्तर्गत कटान मुछान कार्य सम्पन्न गरेको छ । कटान मुछान अन्तर्गत पुनरुत्पादन तथा ढलापडा कटानबाट ६८४८।५५ क्यूफिट काठ संकलन गरेको समुहले जनाएको छ ।
आर्थिक वर्ष २०८१-०८२ मा आवधिक खण्ड १, उपखण्ड ८ को २।७४ हेक्टर क्षेत्रफलमा पुनरुत्पादन तथा सम्पूर्ण वन ९२८४।७३० हेक्टर क्षेत्रबाट ढलापडा गरी उक्त परिमाणको काठ संकलन गरेको समुहका अध्यक्ष दुर्गबहादुर रानाले जानकारी दिए ।
रानाका अनुसार यसबर्ष पुनरुत्पादन तर्फ साल जातका १०५ वटा र अन्य जातका ४२ वटा रुखबाट ५१४७।९१ क्यूफिट काठ र १६ चट्टा दाउरा संकलन भएको छ । यसैगरी ढलापडा कटान तर्फ साल जातका २७ र अन्य जातका ३ वटा रुखबाट कुल १७००।६४ फिट काठ तथा ४ चट्टा दाउरा संकलन भएको रानाले बताए ।
समुहको घाटगद्धीमा कटान मुछान कार्यबाट संकलित काठदाउरा
डिभिजन वन कार्यालय रुपन्देहीबाट यस आर्थिक बर्षमा ८२७८।१२ क्यू फिट काठ संकलन गर्ने अनुमति पाएको समूहले पुनरुत्पादन तर्फ साल जातका १०५ वटा रुखबाट ५४०१।७६ क्यूफिट र अन्य विभिन्न जातका ४२ वटा रुखबाट ७६०।३० क्यू फिट गरी जम्मा ६१६२।०६ क्यूफिट कटानको लागि सहमति पाएको थियो । जसमा १८।९४ चट्टा दाउरा संकलन गर्ने उल्लेख थियो ।
यसैगरी ढलापडा तर्फ साल जातका २७ वटा रुखबाट १९०२।९५ क्यूफिट र अन्य जातका ३ वटा रुखबाट २१२।११ गरि कुल २११५।०६ क्यूफिट काठ संकलनको सहमति पाएको थियो । ढलापडा तर्फ ५।९७ चट्टा दाउरा संकलनका लागि समूहले सहमति पाएको हो । डिभिजन वन कार्यालयबाट प्राप्त सहमति बमोजिम कटान कार्य सुरु गरेको समुहले संकलनसम्म आईपुग्दा १४२९।५७ क्यूफिट काठ कम संकलन भएको जनाएको छ । यस्तै दाउरा तर्फ ४।९१ चट्टा कम संकलन भएको अध्यक्ष रानाले जानकारी दिए । दाउराको हकमा अत्यावश्यक परेका केहि उपभोक्ताले दाउरा लगेकाले त्यो समेत जोड्दा दाउराको परिमाण मिल्दोजुल्दो भएको उनले बताए ।

विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा सोमवार गरिएको पुनरुत्पादन कटान तथा समूहको घाटगद्धी क्षेत्रको अनुगमन तथा निरीक्षणका क्रममा समुहका अध्यक्ष रानाले खडा रुखलाई हेरेर काठको परिमाण अनुमान गरिने भएकाले फरक पर्ने गरेको बताए । संकलनका बेलासम्म कतिपय काठको लागि अनुमान गरिएका रुखहरु दाउराको रुपमा निस्कने भएकाले पनि परिमाण घट्न गएको उनले बताए ।
समुहको घाटगद्धिमा रहेको हैसियत विग्रिएको काठ गोलिया
वन व्यवथापन कार्ययोजना २०७९ बमोजिम गत फाल्गुन १५ गते डिभिजन वन कार्यालय रुपन्देहीबाट काठ दाउरा सकलन सहमति पाएको समुहले फाल्गुन १८ गतेबाट वनपैदावर कटान तथा संकलन कार्य सुरु गरेको थियो ।
अनुगमनको क्रममा समुहका उपाध्यक्ष एवम् कटान मुछान उपसमितिका संयोजक दिपक पाण्डेले वार्षिक खण्ड १ को उपखण्ड ८ अन्तर्गत २।७४ हेक्टर क्षेत्रफलमा मा ९५ वटा विभिन्न प्रजातिका रुखलाई माउ रुखको रुपमा छाडिएको जानकारी दिए । कटान कार्य सम्पन्न भएको केहि दिनमै सो क्षेत्रमा प्रसस्त रुपमा नयाँ विरुवाहरु देखिएकाले केहिबर्षमानै वनको हैसियत सुधार हुने अपेक्षा गरेको पाण्डेले बताए ।
सोहि अवसरमा समूहका सचिव बर्षा तिवारीले निर्धारित समयमै काठ दाउरा संकलन कार्य सम्पन्न भएको जानकारी दिईन् । ‘बर्षा हुनु अगावै यस वर्ष वनको सम्पूर्ण काम सकिएको छ । अव विक्रि सहमतिको लागि डिभिजन वन कार्यालयमा पत्राचारको तयारी समेत गरेका छौं ।’ उनले भनिन्, ‘अब केहि दिनमा बिक्रि सहमति आउँछ र उपभोक्ता तथा लिलाम बिक्रिका लागि समेत प्रक्रिया अघि बढ्छ ।’

यसैगरी समुहका सदस्य इश्वरी घिमिरेले कटानको क्रममा सबै कामदारको दुर्घटना विमा गरिएकाले जोखिम कम भएको बताए । यसअघि बिमा गर्ने परिपाटी नभएपनि यसपटक बिमा गरेका कारण कामदारले निस्फिक्री रुपमा काम गरेको उनले जानकारी दिए । करिव ५ सय जना कामदार प्रयोग भएको कटान मुछान वन पैदावर संकलन कार्यमा करिव ७ लाख रुपैंया खर्च भएको समुहले जनाएको छ ।

अनुगमनको क्रममा वन प्राविधिक, समूहका पदाधिकारी, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।


प्रकाशित : २०८२ जेष्ठ १९, सोमबार १८:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech