ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बेपत्ता भएको २२ बर्ष पछि घर फर्किए गुल्मीका एक युवक

लुम्बिनी दर्पण २०८२ जेष्ठ २५, आईतवार ११:४३
[sharethis-inline-buttons]

काठमाण्डौबाट ७ बर्षको उमेरमा बेपत्ता भएका गुल्मीका एक युवक शुक्रवार साँझ घर आई पुगेका छन। जिल्लाको इस्मा गाउँपालिका(१, हर्पुकोटका २९ बर्षिय बादल कुँवर बेपत्ता भएको २२ बर्षपछि घर आई पुगेका हुन।
उनका बाबु नेपाली सेनामा कार्यरत हुँदा उनी बाबु सङ्गै काठमाण्डौ रहेका उनी हराएका थिए। जति बेला उनकी आमा अम्बिका कुँवर वैदेशिक रोजगारका लागि साउदी अरब गएकी थिईन। छोरा बेपत्ता भए प‌छि श्रीमान श्रीमति बीच मनमुटाव बढेको थियो। पछि माया मारेर बसेको बेला फ्रान्समा रहेका छिमेकी प्रकाश बोहराले बादललाई फ्रान्स मै भेटेर परिचय गर्ने क्रममा पत्ता लगाए।
त्यसपछि सुरु भयो घरमा भिडियो कल। लगत्तै उनै प्रकाशले उनलाई लिएर आएका हुन। बादललाई फ्रान्स कै एक व्यक्तिले लगेर गएका रहेछन।‌
त्रिभुवन विमानस्थलमा ओर्ले पछि उनले ‘म त यहाँ फ्रान्सबाट तीन पटक आएको हुँ, मेरो घर यतै भन्ने थाहा भएको भए म यतै बस्थेँ नि’ भनेको सङ्गै आउने प्रकाशले बताए।छोरो बेपत्ता भए देखि आमा डिप्रेशनको बिमार बालबाल बचेकी हुन। हिजो एक्कासी छोरा आउँदा बिच बाटो मै लिन आएकी आमा छोरालाई हाम हालेर डाँको छाडिन। बादल पनि धेरै बेर सम्म आमाको अङ्गालोमा लुटपुटिदै बाल्यपनको आँशु खसालेका थिए।
उनले बाबु अमालाई बिर्से पनि दाजु आकाशलाई बाल्यकालमा सङ्गै खेलेकोले नबिर्सिएको बताए।‌ विमानस्थलमा दाजु आकाशलाई देख्नासाथ बादल अङ्गालो हालेर रोएका थिए। उनी नेपाली बुझ्दैन्न, बोल्दैन्न।
अङ्ग्रेजीमा उनले परिवारले दिएको यो मायाले सायद स्वर्ग यहि होला भन्ने महसुस भएको बताए। संयोग शुक्रवार देखि कुँवर परिवारको कुल पुजा सुरु भए कै दिन उनी आई पुगेकोले पितृले यो संयोग जुराएको भन्दै पुजारीहरु काम्दै र बादललाई चोखो निस्ठो बनाउदै घर भित्र्याएका थिए। बादल रातभरी नौमती बाजामा झुम्नु झुमे र बाबुआमा सङ्ग लुट्पुटिदै सुते।
अहिले बिहान बादल उठेर आफुले पढेको घरै अघिको हिमालय मावि पुगेर आए र सबै सङ्ग परिचय र भेटघाट गरिरहेका छन।


प्रकाशित : २०८२ जेष्ठ २५, आईतवार ११:४३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech