ताजा अपडेट

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बुटवल उपमहानगरले वार्षिक एक करोडभन्दा बढी आम्दानी दिने हाटबजारलाई व्यवस्थित गर्दै

लुम्बिनी दर्पण २०८२ जेष्ठ २५, आईतवार ११:५३
[sharethis-inline-buttons]

बुटवल उपमहानगरपालिकाले वर्षेनि एक करोड रुपैयाँभन्दा बढी आम्दानी दिने स्थानीय हाटबजारहरूलाई व्यवस्थित गर्ने अभियान सुरु गरेको छ। आयको स्रोत बनेका यस्ता बजारहरू समयसँगै अव्यवस्थित र असुरक्षित बन्दै गएपछि उपमहानगरले नयाँ योजना अघि सारेको हो।विशेष गरी बुटवल–९ स्थित ‘त्रिवेणी हाटबजार’ र अन्य मुख्य बजार क्षेत्रहरूमा भौतिक पूर्वाधार विकास, सडक स्तरोन्नति, सरसफाइ तथा ट्राफिक व्यवस्थापनका काम थालिएको छ। उपमहानगरका प्रमुख खेलराज पाण्डेका अनुसार, हाटबजार क्षेत्रलाई व्यवस्थित बनाएर व्यापारिक गतिविधिलाई थप उत्साहजनक बनाउने र कर प्रणालीलाई पारदर्शी बनाउने उद्देश्य लिइएको छ।गरप्रमुख भन्छन्– हाटबजारलाई व्यवस्थित गराउँछौँ
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले हाटबजारलाई व्यवस्थित गर्ने सवालमा आफु प्रतिबद्ध रहेको बताउँछन् । उनले अहिलेको बजेट मार्फत सक्दो बजेट विनियोजन गरेर हाटबजारलाई व्यवस्थित बनाइने बताए ।
गतवर्ष पनि बुटवल उपमहानगरपालिकाले हाटबजारलाई व्यवस्थित गर्नका लागि सक्दो बजेट विनियोजन गरेको र अहिले पनि सक्दो बजेट विनियोजन गरी हाटबजारलाई अझ व्यवस्थित बनाउने उनले बताए ।
‘म निर्वाचित भएर आएदेखि नै हाटबजारलाई व्यवस्थित बनाउनका लागि सक्दो पहल गरि नै रहेको छु, गत वर्ष पनि उपमहानगरपालिकाले सक्दो बजेट विनियोजन गरेको नै थियो, अहिले पनि स्रोतले भएसम्मको बजेट विनियोजन हुन्छ,’–नगरप्रमुख पाण्डेयले भने । वार्षिक करोड आम्दानी
बुटवल उपमहानगरपालिकाको आम्दानीको मुख्य स्रोत हाटबजार बनेको छ । उपमहानगरपालिकाले हाटबजारबाट वार्षिक एक करोड भन्दा बढी आम्दानी गर्दै आइरहेको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९- ८० मा १ करोड २५ लाख ५६ हजार आम्दानी गरेको राजश्व शाखाका अधिकृत पुष्पराज ज्ञावलीले बताए ।
यस्तै आर्थिक वर्ष २०८०-८१ मा १ करोड ३२ लाख ७५८ राजश्व संकलन भएको ज्ञावलीे बताउछन । आर्थिक वर्ष २०८१-८२ मा पनि सोही अनुपातमा नै राजश्व संकलन हुने उनले बताए । ‘आर्थिक वर्ष २०८१-८२ मा पनि १ करोड भन्दा माथि नै राजश्व संकलन हुन्छ । अहिले आर्थिक वर्ष चलिरहेकाले सबै विवरण आएको छैन्,’–उनले भने ।
व्यवसायी भन्छन्–‘हामीलाई टिनको छानो, शौचालय, पानी, विद्युत भए हुन्छ’
हाटबजार व्यवसायीहरुले सरकारसँग सामान्य माग राखे पनि पुरा नभएको बताउँदै राज्यले राजश्व चर्को रुपमा लिए पनि आधारभूत सेवा पनि पुरा नगरेकको बताउँछन् ।
टिनको छानो, शौचालय, पानी र विद्युत मात्रै भए आफुहरु सन्तुष्ट हुने हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हुमराम पोखरेले बताए् ।
‘हाम्रा धेरै ठुला माग छैन् । हामीलाई व्यवस्थित टिनको छानो, शौचालय, पानी र विद्युत भए पुग्छ । यी हाम्रा मागहरु आधारभूत माग नै हुन् । तर, अहिले पनि बुटवलसहित जिल्लाका धेरै हाटबजारमा यी माग पुरा भएका छैनन्’–उनले भने । बुटवल उपमहानगरपालिकाले गत वर्ष ३० लाख बजेट विनियोजन गरिदिएको र दिपनगरको हाटबजारमा ट्रस्ट लगाएको बताए ।
बुटवल उपमहानगरपालिका भित्र मात्रै २ हजार भन्दा बढी हाटबजार व्यवसायी रहेको अध्यक्ष पोखरेल बताउछन ।
‘बुटवलमा मात्रै हामी हाटबजार व्यवसायीहरु २ हजार छौँ । रुपन्देही जिल्ला भरमा किसान र व्यवसायी गरी ५० हजार भन्दा बढी नै छौँ,’–उनले भने । साथै अध्यक्ष पाखेलरले प्रदेश सरकारले अहिलेसम्म बुटवलमा हाटबजारलाई व्यवस्थित गर्नका लागि एक रुपियाँ पनि बजेट विनियोजन नगरेको बताए ।


प्रकाशित : २०८२ जेष्ठ २५, आईतवार ११:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

भर्खरै

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech