ताजा अपडेट

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रगति ४ मौजा सिंचाई आयोजनाको प्रथम अधिवेशन : अध्यक्षमा पुन सापकोटा

लुम्बिनी दर्पण २०८२ जेष्ठ २७, सोमबार १०:५३
[sharethis-inline-buttons]

अनियन्त्रित नदि दोहनले बाधक्षेत्र जोखिममा , किसान अगुवाद्धारा चिन्ता व्यक्त
लुदस, जीतपुर
बाणगंगा नदिमा भएको अनियन्त्रित नदि दोहनका कारण सिंचाई संरचनाहरु जोखिममा परेको प्रति किसान अगुवाहरुद्धारा चिन्ता व्यक्त गरेका छन् ।
सनिवार कपिलवस्तुको बाणगंगा ६ लक्ष्मणघाटमा आयोजित प्रगति ४ मौजा सिंचाई आयोजनाको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन कार्यक्रममा बोल्ने किसान अगुवाहरुले नदिको अनियन्त्रित दोहनले ४ मौजा सिंचाई आयोजना, बाणगंगा सिंचाई आयोजना लगाएतका सिंचाई क्षेत्रहरु जोखिममा परेको भन्दै यसलाई जोगाउन अव किसान उठनुपर्ने अवस्था श्रीजना भएको बताएका थिए । बाणगंगा नदिमा केही समय अगाडी मात्र पनी बाधको समेत वेवास्ता गर्दै अन्धधुन्द स्काभेटर संचालन गरेको उनीहरुको भनाई छ । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष करुण टण्डन,किसान अगुवा भभुते प्रसाद चौधरी, हुमनाथ भट्राई, समाजसेवी राम प्रसाद बेल्वासे पत्रकार महासंघका कोषाध्यक्ष मोहन बेल्वासे लगाएतले मन्तव्य व्यक्त गरेका थिए । अधिवेशन कार्यक्रममा दोस्रो कार्याकालका निम्ति समेत किसानको गर्जिलो आवाजले पुन ससि सापकोटालाई अध्यक्षमा निर्वाचित गरेका छन् । नेतृत्व अरुलाई हस्तान्तरण गर्नुपर्छ भन्ने धारणा राख्दै आएका सशीलाई आम किसानहरुले भरोषा गर्दै अव एक कार्यकाल सापकोटा अध्यक्षमा नआए सिंचाईका विकराल समस्यासंग जुधन हम्मे हम्मे पर्ने र करिव ८ सय हेक्टर सिंचित किसानको सपना टुटने भन्दै दोहोरिन आग्रह गरेपछी सापकोटा बाध्यतामा परेका हुन् । उनीसंगै उपाध्यक्षमा भभुते प्रसाद थारु, र कोषाध्यक्ष सहित केही सदस्य समेत दोस्रो कार्यकालको जिम्मेवारीमा दोहोरिएका हुन् । सचिवमा जितमान वि.क, सह सचिवमा टामलाल बेल्वासे, कोषाध्यक्षमा रिता पाण्डे, सदस्यहरुमा एरिका नेपाली, नरेश थारु, रमेश थारु, बेद प्रकाश पौडेल लगाएत निर्वाचित भएको निर्वाचन समितिका संयोजक मोहन बेल्वासेले बताए । कार्यक्रममा सचिव खड्ग बहादुर थापा ले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिएभने कोषाध्यक्ष रिता पाण्डेले आर्थिक वर्ष २०८०/२०८१ को कुल ८१ लाख, ८१ ह्जार ३ सय ७० रुपैया ८० पैसा बराबरको आयव्यय प्रस्तुत गरेकी हुन् । अन्तमा सापकोटाले आगामी प्रतिबद्धता व्यक्त गर्दै सवैको साथ सहयोग विना किसान क्रान्ति सफल नहुने भन्दै विगतमा छुटेका कामलाई निरन्तरता दिने बताएका हुन् ।
यसैविच वडा नं ६ का सुचना संवाहक को रुपमा काम गर्दै आएका चौकिदारहरुलाई वडा कार्यालयको तर्फदेखि समेत माईक र लाईट हस्तान्तरण गरिएको थियो ।


प्रकाशित : २०८२ जेष्ठ २७, सोमबार १०:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत
  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार
  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना
  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान
  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड
प्रतिक्रिया

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

बाढी महाशाखाले भन्यो; बाँके र दाङमा सतर्कता अपनाउनू

पाल्पामा हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

भर्खरै

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

  • तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

  • बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

  • विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

  • भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

  • प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech