ताजा अपडेट

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा ११३ चालक र सहचालकको आँखा परीक्षण

लुम्बिनी दर्पण २०८२ असार ७, शनिबार १५:५४
[sharethis-inline-buttons]

तौलिहवा बसपार्कमा १ सय १३ जना सवारी चालक सहचालकहरुको निशुल्क आँखा परीक्षण गरिएको छ । दृष्टिदोषका कारण हुन सक्ने दुर्घटना न्युनिकरणका लागि कपिलवस्तु जिल्लामा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्नका लागि तौलिहवा आँखा अस्पतालको सहयोगमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाको आयोजनामा बसपार्कमा निशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको हो ।

शिविरमा चालक र सहचालक बाहेक यात्रुहरुले समेत आँखा परीक्षण गराएका थिए । तौलिहवा आँखा अस्पतालका दृष्टि विशेषज्ञ प्रमोद यादवको नेतृत्वमा नेत्र सहायक सहित चार जनाको टोलीले १ सय १३ जनाको आँखा परीक्षणका क्रममा ६५ जनामा दृष्टिदोष र ४ जनामा मोतियाबिन्दुको संक्रमण फेला पारेको थियो । अधिकांशको आँखामा दृष्टिदोषको समस्या देखिएको बिशेषज्ञ यादवले जानकारी दिए ।
समस्या भेटिएका बिरामीलाई थप उपचारका लागि तौलिहवा आँखा अस्पतालमा आँखा उपचारका लागि प्रेषण गरिएको छ । आफुहरुलाई कार्यस्थलमै निशुल्क आँखा परिक्षण सेवा दिईएकोमा खुसी लागेको सवारी चालक धनश्याम कहाँरले बताए । आँखाको समस्याले हुने दुर्घटना रोक्न कार्यक्रमले भुमिका खेल्ने उनले बताए ।

दृष्टिदोष र मोतियाबिन्दुका कारण चालकले राम्ररी देख्न नसक्दा धेरै दुर्घटनाहरु निम्तिने गरेकाले सो समस्यालाई समाधान गर्न चालक र सहचालकका लागि निशुल्क आँखा परिक्षण कार्यक्रम आयोजनामा सहयोग गरिएको तौलिहवा आँखा अस्पतालका अध्यक्ष मनोज कुमार श्रीवास्तवले बताए ।

पछिल्लो जेठ महिनामा मात्रै जिल्लाभर ६८ वटा सडक दुर्घटनामा परि ७ जना व्यक्तिको मृत्यु भएको र १ सय १ जना व्यक्ति घाईते भएकाले बढ्दो दुर्घटना न्युनिकरणमा सहयोग पुर्याउने उद्धेश्यले सवारी चालक र सहचालकहरुको लागि आँखा परिक्षण शिविर आयोजना गरिएको ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरिक्षक दिपकराज गिरीले जानकारी दिए ।

पछिल्लो समय बढ्दो दुर्घटना न्युनिकरणका लागि कपिलवस्तु प्रहरीले सडक सुरक्षाका लागी चेकिगं र दुर्घटना न्युनिकरणका लागि बिभिन्न सचेतना कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । कपिलवस्तु प्रहरीले दुर्घटना न्युनिकरणका लागी ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनको तस्बिर र भिडियो सामाग्री प्रहरीलाई संप्रेषण गरे ति सवारीलाई कारवाही गरिने बिषयमा नागरिकस्तरमा सुचना समेत प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए ।


प्रकाशित : २०८२ असार ७, शनिबार १५:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
प्रतिक्रिया

यो पनि पढौँ

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

आज गाईजात्रा पर्व मनाइँदै

भर्खरै

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech