ताजा अपडेट

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

दाङका दश स्थानीय तहले सार्वजनिक गरे आर्थिक वर्ष २०८२/८३ काे बजेट

लुम्बिनी दर्पण २०८२ असार ११, बुधबार १५:१३
[sharethis-inline-buttons]

दाङ जिल्लाका दशवटै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन्। बजेटको आकार हेर्दा यसपटक पनि जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह घोराही उपमहानगरपालिकाले सबैभन्दा ठूलो रकमको बजेट ल्याएको छ भने सबैभन्दा सानो बजेट दङ्गीशरण गाउँपालिकाको रहेको छ।

घोराही उपमहानगरपालिकाले २ अर्ब २९ करोड २९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। तुलसीपुर उपमहानगरपालिकाले दोस्रो ठूलो बजेट सार्वजनिक गरेको छ, जसको कुल रकम २ अर्ब ६ करोड ६६ लाख रुपैयाँ छ। तेस्रो स्थानमा रहेको लमही नगरपालिकाले ८८ करोड ३१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।
प्रस्तुत बजेट अनुसार संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १४ करोड ८ लाख, समर्पित तथा सशर्त अनुदान २० करोड २६ लाख ५० हजार ९ सय २२ रुपैयाँ, प्रदेश सरकारबाट सशर्त तथा समर्पित अनुदान २६ करोड १३ लाख ७५ हजार, प्रदेश सरकार विनियोजित योजना ६ करोड २ लाख, र नगर सरकारको आन्तरिक आम्दानी १५ करोड ८२ लाख ६ हजार रहने उल्लेख छ ।

बजेटमा प्रदेश समन्वय मन्त्रालयबाट ९ करोड २० लाख, प्रदेश योजना बोर्डबाट ९ करोड ७२ लाख ३६ हजार, आन्तरिक स्रोतबाट योजना निर्माण तथा सेवासुविधा व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, महिला सशक्तिकरण लगायतका कार्यक्रमहरु समेटिएका छन्।

गाउँपालिकातर्फ हेर्ने हो भने गढवा गाउँपालिकाले ७८ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। त्यसपछि राप्ती गाउँपालिकाले ६३ करोड ६१ लाख ३१ हजार, बगनलाचूली गाउँपालिकाले ६२ करोड ६६ लाख, राजपुर गाउँपालिकाले ६० करोड २४ लाख ६५ हजार र बबई गाउँपालिकाले ५० करोड ५१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।

त्यस्तै, शान्तिनगर गाउँपालिकाले ४८ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ भने सबैभन्दा कम बजेट दङ्गीशरण गाउँपालिकाले ल्याएको छ, जुन ४५ करोड ११ लाख ४१ हजार रुपैयाँ रहेको छ।

यी सबै स्थानीय तहहरूले आ–आफ्ना नीति तथा कार्यक्रमसँगै बजेट पनि सार्वजनिक गरेका छन्। बजेट निर्माणका क्रममा स्थानीय आवश्यकता, स्रोत, सम्भाव्यता, भौगोलिक अवस्था र उपलब्धिकै आधारमा प्राथमिकता निर्धारण गरिएको जनाइएको छ।

शहरी स्थानीय तहहरूले शहरी पूर्वाधार, स्वास्थ्य, यातायात, शिक्षा र व्यवस्थापनमा प्राथमिकता दिँदै बजेट वितरण गरेका छन् भने ग्रामीण तहहरूले कृषि, रोजगारी, आधारभूत सेवा प्रवाह र दिगो विकासका क्षेत्रमा खर्च केन्द्रित गरेका छन्।

स्थानीय तहले ल्याएका बजेटले कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ र त्यसले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ वा सक्दैन भन्ने मूल्यांकन भने आगामी महिनामा मात्र स्पष्ट हुने छ। बजेट कार्यान्वयनमा पारदर्शिता, कार्यक्षमता र नागरिक सहभागिताले नै यस्ता योजना सफल हुन्छन् कि हुँदैनन् भन्ने निर्धारण गर्नेछ


प्रकाशित : २०८२ असार ११, बुधबार १५:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

निलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल एस.इ.इ मा उत्तिण बिद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना

निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ पिरियड’ प्रावधान: उद्देश्य र विवाद

प्रधानमन्त्रीको भनाइ: स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा वृद्धी गरेको छ

भर्खरै

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

  • बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

  • डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

  • आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

  • त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

  • भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

  • रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech