ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

दिल्लीमा नक्कली क्यान्सर औषधि बिक्री प्रकरणमा काठमाडौंको संलग्नता खुलेको दाबी, मुख्य अभियुक्त फरार

लुम्बिनी दर्पण २०८२ असार १२, बिहीबार १४:११
[sharethis-inline-buttons]

क्यान्सरको उपचार हुने भन्दै भारतको राजधानी दिल्लीमा बिक्री भइरहेको नक्कली औषधिको प्रकरणमा काठमाडौंको संलग्नता फेला परेको छ। भारतीय क्राइम ब्राञ्चको अनुसन्धानले नक्कली औषधिहरू नेपाल हुँदै भारत प्रवेश गरेको पुष्टि गरेको भारतीय मिडिया द इन्डियन एक्सप्रेस ले जनाएको छ।

दिल्ली प्रहरीले जुनको सुरुमा चाँदनी चौक, लक्ष्मीनगर र बुढ विहारमा एकसाथ छापा मारी ६ जनालाई पक्राउ गरेपछि सो गिरोहको अनुसन्धान अघि बढेको हो। ती औषधिहरू अनधिकृत रूपमा दर्ता नगरिएका र पूर्ण रूपमा नक्कली रहेको पुष्टि गरिएको छ।

नेपाल हुँदै भारत पुर्‍याइएको प्रमाण
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार नक्कली औषधिहरूको ठूलो परिमाण काठमाडौंबाट भारत भित्रिएको देखिएको छ। भारत लैजान संलग्न व्यक्तिको पहिचान भइसकेको र खोजी कार्य तीव्र पारिएको भारतीय प्रहरीले जनाएको छ। तर, नेपाली प्रहरी निकाय भने यसबारे अनविज्ञ रहेको बताइएको छ।

फरार छन् मुख्य अभियुक्त नवीन आर्य
यस प्रकरणका मुख्य अभियुक्त नवीन आर्य हाल फरार छन्। उनले चाँदनी चौकस्थित भागिरथ प्यालेसमा ‘क्यान्सर एण्ड हेपटाइटिस ट्रीटमेन्ट सेन्टर’ सञ्चालन गर्दै आएका थिए। यसअघि पनि उस्तै मुद्दामा जेल परेका आर्यले रिहा भएसँगै पुनः धन्दा सुरु गरेको र यसपटक नेपाल हुँदै औषधि भित्र्याएको अनुसन्धानबाट खुलेको छ।

नगद कारोबार र डिजिटल प्रमाणको अभाव
प्रहरीका अनुसार, गिरोहले अनलाइन अर्डर लिने, सामाजिक सञ्जालमार्फत प्रचार गर्ने र सम्पूर्ण कारोबार नगदमा गर्ने गरेको हुँदा आर्थिक ट्रेल ट्र्याक गर्न कठिन भइरहेको छ।

नवीन आर्यकी पत्नीसमेत संलग्न रहेको शंका गरिएको छ, किनकि बिरामीसँग सम्पर्कका लागि प्रयोग भएका मोबाइलहरू उनीसँग दर्ता रहेका थिए।

विस्तृत अनुसन्धान जारी
क्राइम ब्राञ्चका डीसीपी विक्रम सिंहको नेतृत्वमा अनुसन्धान टोलीले औषधि परीक्षण फरेन्सिक प्रयोगशालामा गराइसकेको र विस्तृत रिपोर्ट प्रतिक्षामा रहेको जनाएको छ। अन्य राज्यका यस्तै घटनासँग सम्बन्ध जुराउन सक्ने सम्भावना भएकाले पुराना फाइलहरू पनि खोतलिँदै छन्।


प्रकाशित : २०८२ असार १२, बिहीबार १४:११

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech