ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए

लुम्बिनी दर्पण २०८२ असार १४, शनिबार १३:३७
[sharethis-inline-buttons]

राजेन्द्र खनाल,  कपिलवस्तु | शुक्रबाट साँझ प्रकाशन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशन भएसँगै अहिले जिल्लागत तथा विद्यालयगत विद्यार्थी अंकनको विश्लेषण तथा चर्चा भइरहेको छ । यसपटकको एसईई नतिजालाई हेर्दा कपिलवस्तु जिल्लामा १६ जना विद्यार्थीहरुको ४ जिपिए नतिजा प्राप्त भएको छ । ४ जिपिए ल्याउने सबै विद्यार्थी बाणगंगा नगरपालिकाका रहेका पाइएको छ ।
सामुदायिक तथा संस्थागत तीनवटा विद्यालयहरूबाट गरी १६ जना विद्यार्थी ४ जिपिए अङ्क सहित एसइई उत्तीर्ण भएका छन् । बाणगंगा नगरपालिका स्थित जनता मावि पिपराका सबैभन्दा धेरै ९ जना, ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल राजपुरका ४ जना र बाणगंगा मावि लौगाईका ३ जना विधार्थीहरुले ४ जिपिए ल्याएका हुन् ।


जनता मावि पिपराका अनुसार प्रविणा बस्याल, बिविका भुसाल, पृशिला थारु, प्रकृति बस्याल, अनुष्का खत्री, बिश्वास पौडेल, बिवेक खनाल, दिक्षा पौडेल र प्रज्ज्वल अधिकारीले ४ जिपिए अङ्क सहित एसइई उत्तीर्ण गरेका हुन् । यो नतिजासँगै जनता मावि पिपराको अहिले चौतर्फि चर्चा चुलिएको छ । जनता मावि बाट २५४ विद्यार्थी परीक्षामा सम्मलित भएका थिए । जहाँ शतप्रतिशत नजिता विद्यालयले प्राप्त गरेको छ ।
यस्तै ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल राजपुरले दिएको जानकारी अनुसार दिव्या गैरे, ग्रीष्मा गाहा, सम्झना न्यौपाने र सारा ज्ञवालीले ४ जिपिए ल्याएका छन । त्यसका साथै २१ जना विद्यार्थीले ३.६० देखि ३.९६ जिपिए र ३ जना विद्यार्थीले ३।२१ देखि ३.५९ जिपिए ल्याएका छन्। विद्यालयका प्रधानाध्यापक सुरेन्द्र पाण्डेका अनुसार ज्ञानपुञ्जबाट परीक्षामा सहभागि विद्यार्थीहरुको नतिजालाई विश्लेषण गर्दा देशभरबाट ४ जिपिए ल्याउने विद्यार्थीहरुमा सबैभन्दा बढी १४ प्रतिशत नतिजा ज्ञानपुञ्जलाई प्राप्त भएको छ । यहाँबाट जम्मा २८ जना विद्यार्थी एसईई परीक्षामा सम्मलित भएका थिए । यो संख्यालाई हेर्दा देशभरबाट ४ जिपिए ल्याउने विद्यार्थी ज्ञानपुञ्ज अगाडी देखिएको उनले बताए । विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले उक्त उपलब्धिलाई ‘शिक्षा, अनुशासन र सामूहिक प्रतिबद्धताको उत्कृष्ट फल’ भनी उल्लेख गर्दै सम्पूर्ण अभिभावक, शिक्षक–कर्मचारी, व्यवस्थापन समिति, सञ्चालक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
यस्तै वडा नम्बर ८ स्थित बाणगंगा मावि लौगाईबाट तीन जना विद्यार्थीहरुले ४ जिपिए नतिजा प्राप्त गरेका छन् । विद्यार्थीहरु अन्जिता शर्मा, सुशान्त कडेल र अनिश पौडेलले ४ जिपिए ल्याएका हुन् । विद्यालयका प्रधानाध्यापक कुलराज पौडेलका अनुसार समग्रमा विद्यालयले ९० प्रतिशत सफल नतिजा प्राप्त गरेको छ । उनले केही विद्यार्थीको आंशिक अंकका कारण एनजी देखिएको भए पनि समग्रमा नतिजाले विद्यालय परिवार सन्तुष्ट रहेको बताए । उनले आगामी दिनमा अझ सक्रियताका साथ लाग्न यो नतिजाले प्रेरित गरेको बताएका छन् ।
यो नतिजालाई हेर्दा २०८१ सालको एसइई परीक्षामा बाणगंगाबाट १ हजार ७ सय २२ जना विद्यार्थी सहभागी भएकोमा ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै ३ दशमलव ६ देखी भन्दा माथि ल्याउने विद्यार्थीको सङ्ख्या ४५७ रहेको छ ।

 


प्रकाशित : २०८२ असार १४, शनिबार १३:३७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech