ताजा अपडेट

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तिलोतमा ९ मा युवा व्यवसायीलाई सम्मान

Lumbini Darpan 3 २०८२ श्रावण २७, मंगलवार २०:०९
[sharethis-inline-buttons]

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तिलोतमा नगरपालिका वडा नम्बर(९ ले वडाभित्र रहेका युवा व्यवसायीहरुलाई सम्मान गरेको छ।वडा अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षता तथा तिलोतमान नगरपालिका प्रमुख रामकृष्ण खाणको प्रमुख अतिथ्यतामा गरिएको उक्त सम्मान कार्यक्रममा ५६ जना युवा व्यवसायीहरु तथा वडाभित्र रहेका चारजना पत्रकारहरू गरी ६० जनालाई युवाहरूलाई सम्मान गरिएको हो।
सम्मान कार्यक्रममा बोल्दै तिलोतमा नगरप्रमुख रामकृष्ण खाणले वडाभित्र रहेका युवा व्यवसायीहरू जसमध्ये अझै धेरै महिला व्यवसायीहरुको उपस्थिति देखेर आफूलाई निकै खुसी लागेको बताउनुभयो। युवाको काँधमा घरपरिवार मात्र नभई समाज र देशै परिवर्तन गर्ने जिम्मेवारी पनि रहेको हुन्छ। राजनीतिक, स्वास्थ्य, शिक्षा हरेक क्षेत्रमा युवाहरू अबल बन्नुपर्ने उहाँले बताउनुभयो। युवाहरू मुलुकमा समृद्धि, विकास र उत्पादनका लागि अगाडि बढनुपर्ने उहाँको भनाइ थियो। त्यसको लागि आत्मबल बढाउने, आत्मविश्वास जगाउने काम नगरपालिकाले गर्नुपर्ने पनि उहाँले बताउनुभयो। जसको लागि नगरपालिकाले विभिन्न तालिमहरू सञ्चालन गर्दै जाने पनि नगर प्रमुख खाणले बताउनुभयो ।
युवाहरूलाई आफ्नो कामप्रति अझै अगाडि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले वडा नम्बर(९ ले यो सम्मान कार्यक्रम राखेको तिलोतमा नगरपालिका वडा नम्बर(९ का अध्यक्ष ध्रुव न्यौपानेले बताउनुभयो। नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सोचले अगाडि बढिरहेका व्यवसायी युवाहरूलाई देखेर आफूलाई निकै खुसी लागेको उहाँको भनाइ थियो। वडा सदस्य लक्ष्मण गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य तारा सुनार, रवि सेन्चुरी, वडा सदस्य कमल रेग्मी लगायतको उपस्थिति रहेको थियो।


प्रकाशित : २०८२ श्रावण २७, मंगलवार २०:०९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर

भर्खरै

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

  • घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

  • एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

  • लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

  • वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

  • रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech