ताजा अपडेट

कपिलवस्तुको ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले बाणगंगा नगर कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न : समीक्षा सहित महत्त्वपूर्ण निर्णयहरू पारित

Lumbini Darpan 2 २०८२ श्रावण २८, बुधबार १९:४४
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
नेकपा एमाले वाणगंगा नगर कमिटीको तेस्रो पूर्ण बैठक सोमबार वाणगंगा–१, जितपुरमा सम्पन्न भएको छ । बैठकले नगर विकासका विभिन्न विषयमा समीक्षा गर्दै महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।

बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले वाणगंगा नगरपालिकाले हालसम्म सम्पन्न गरेका गतिविधि तथा प्रगति विवरण प्रस्तुत गर्दै छाडा चौपाया व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, भित्री सडक कालोपत्रे तथा स्तरोन्नति, कृषि उपज संकलन केन्द्र स्थापना, स्वास्थ्य सेवा सञ्चालन, अधुरा विद्यालय पूर्वाधार निर्माण, पूर्ण खोप तथा पूर्ण सरसफाइको घोषणा, दुग्ध उत्पादनमा आत्मनिर्भर नगरपालिका घोषणा र बालमैत्री पालिका घोषणाको निरन्तरता लगायतका उपलब्धिहरूको जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज गिरिधारिलाल न्यौपानेले एमाले पार्टीलाई अहिले घेराबन्दीको अवस्थामा रहेको बताउँदै यस्तो चुनौतीपूर्ण घडीमा कार्यकर्ताहरू एकजुट भएर पार्टीको विचार र सिद्धान्त अंगाल्न आग्रह गरे। उनले सरकारका राम्रा कामको जनस्तरमा प्रचार–प्रसार गर्दै “मिसन ८४” लाई सफल बनाउँदै मुलुकको पहिलो पार्टी बनाउनेमा संकल्प व्यक्त गरेका थिए ।

यसैगरी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं वाणगंगा नगर इञ्चार्ज चक्रपाणि अर्यालले पार्टीको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म हुने जानकारी दिदै उनले केन्द्रीय कमिटीबाट पारित प्रस्तावित विधानसम्बन्धी दृश्य सामाग्रीमार्फत सहभागीहरूलाई अवगत गराउँदै नगर कमिटीका सदस्यहरूलाई भदौ १ गतेभित्र आफ्ना लिखित सुझावहरू नगर पार्टी कार्यालयमा बुझाउन अनुरोध गरेका थिए ।

बैठकमा प्रदेश कमिटी सदस्य डम्बर शर्मा, जंझिर प्रसाद चौधरीलगायतले कार्यकर्ताले पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा नगर कमिटीका पदाधिकारी, सदस्य, जिल्ला कमिटी सदस्य, जिल्ला अध्यक्ष बाबुराम खनाल, प्रदेश कमिटी सदस्य धनु अधिकारी, धर्म भुसाल लगायतको उपस्थिति रहेको थियो। बैठकको सहजीकरण नगर कमिटी सचिव चेत नारायण भण्डारीले गरेका थिए।

 


प्रकाशित : २०८२ श्रावण २८, बुधबार १९:४४

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

भर्खरै

  • कपिलवस्तुको ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech