ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आफ्नै भवन निर्माणको तयारीमा एमाले बाणगंगा नगर कमिटी

Lumbini Darpan 2 २०८२ भाद्र १३, शुक्रबार १७:२८
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
नेकपा (एमाले) वाणगंगा नगर कमिटीले आफ्नै सुविधा सम्पन्न भवन निर्माणको तयारी थालेको छ । वाणगंगा नगरपालिका–२, पिपरामा रहेको पार्टीको नाममा दर्ता भएको ०–०–१७ धुर जग्गामा थप ०–०–१० धुर जग्गा खरिद गरी २ तले आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्ने निर्णय नगरकमिटीको बैठकले गरेको हो ।

यसका लागि बिश्व कार्कीको संयोजकत्वमा ११ सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा नगरअध्यक्ष सोमनाथ अर्याल, वडा अध्यक्ष विष्णु पौडेल, जिल्ला विद्यालय विभाग सदस्य कमल क्षेत्री, नगर उपाध्यक्ष भिम थापा, सचिव चेतनारायण भण्डारी, मुक्तबहादुर कार्की, नहकुल शाही, कृष्णप्रसाद गैरे, सरोजमणि पौडेल र नरेन्द्र बस्याल सदस्य रहेका छन् ।
भवनको नाम “मनमोहन स्मृति भवन” राख्ने निर्णय समेत बैठकले गरेको छ। भवन निर्माणको प्रारम्भिक चरणमै सहयोग प्राप्त भएको छ । नगर उपसचिव जगतराज रेग्मीले १ लाख ११ हजार १ सय ११ र पार्टी जिल्ला विद्यालय विभाग सदस्य तथा युवा वरिष्ठ समाजसेवी कमल क्षेत्रीले ५५ हजार ५ सय ५५ सहयोग उपलब्ध गराउने प्रतिवद्ता व्यक्त गर्नुभएको छ ।

जिल्ला खेलकुद महासंघ कपिलवस्तुका अध्यक्ष समेत रहनुभएका क्षेत्रीले युवाहरुलाई मुल राजनीतिक नेतृत्वमा ल्याउन आवश्यक रहेको बताउँदै पार्टी र संगठनलाई जस्तोसुकै सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । बैठकले उहाँहरुलाई विशेष धन्यवाद व्यक्त गरेको थियो ।

यसैबीच, बैठकले वाणगंगा नगरपालिका देशका ७५३ पालिकामध्ये स्वमूल्यांकन, सामाजिक उत्तरदायित्व, वित्तीय सुशासन र आर्थिक जवाफदेहिताको आधारमा ८औं स्थानमा उक्लिन सफल भएको सुखद समाचारलाई साझा गर्वको विषय भन्दै नगर प्रमुख, राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण नगरबासीप्रति आभार प्रकट गरेको छ ।

कार्यक्रम वाणगंगा नगरअध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता, प्रदेश कमिटी सदस्य डम्बर शर्मा र जिल्ला कमिटी उपाध्यक्ष शंकर पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण नगर सचिव चेतनारायण भण्डारीले गर्नुभएको थियो ।


प्रकाशित : २०८२ भाद्र १३, शुक्रबार १७:२८

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech