ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अर्घाखाँची शितगंगा १३ को सेवा कपिलवस्तुबाट सेवाग्राही हर्षित

लुम्बिनी दर्पण २०८२ भाद्र १६, सोमबार १८:१८
[sharethis-inline-buttons]

लुदस, जितपुर
अर्घाखाँची शितंगा १३ मुसियानका ७६ वर्षिय मोतिराम सोमै मगर वडाको काम पाएक पर्ने ठाँउमा पाउदाँ औधी खुसि देखिन्थे । संघीयता कार्यान्वयनसँगै सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेसंगै विकट गाउँबस्तीलाई पाएकपर्ने स्थानमा सेवा दिने उदेश्यले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं १३ ले आजबाट कपिलवस्तुको बोर्डगाउँमा सेवा कार्यालय स्थापना गरेको छ । उनिमात्र होईन त्यहाँ सामाजिक सुरक्षा भत्ता नविकरण गर्न पुग्ने अधिकांश बृद्धहरुको मुहारमा छुट्टै रैनक थियो । विगतमा आफु बस्ने ठाउँबाट ६ घण्टा हिडेर वडा कार्यालय पुग्नुपरेको वृतान्त सुनाउदै निम बहादुर भाट ले भने कपिलवस्तुमा आज स्थापना गरेको सेवा केन्द्रले आफुजस्ता धेरै वृद्ध बृद्धाको मन खु.सी भएको बताए । उनले सिमलपानीमा रहेको वडाकार्यालय पुग्न सवारी साधन नहुने र बृद्ध बृद्धा हिड्दै जादाँ सकस हुने गरेको सुनाउदै अहिले गाडी चढेर आधा घण्टामै सेवा कार्यालय आएको सुनाए ।
शितगंगा १३ ले आजबाट सेवा कार्यालय शुरु गरेको हो ।
’वडा ठूलो छ । बस्ती यत्रतत्र छरिएको छ । कपिलवस्तुसंग सिमा जोडिएका भंगला, मुसियान ढाड, भलासिख्र, माझिफाट लगाएतका गाउँलाई कपिलवस्तु पाएक हुन्छ । बसाईसराई विनै ठुलो संख्यामा जनसंख्या बाणगंगामा रहेको हुदाँ पाएक पर्ने गरि बोडगाउँमा सेवा कार्यालय स्थापना गरिएको र हप्तामा १/२ दिन यहाँबाट सेवा दिने वडाध्यक्ष दुर्गा बहादुर वि.सीले बताए ।
यी गाउँबाट वडा कार्यालय सिमलपानी छेडा पुग्न को पुग्न पाँच/६ घण्टा पैदल हिँड्नु पर्छ । त्यहाँ गएर सिफारिस बनाउने र उल्टो फर्कदा दिनभर समय लाग्छ । बोडगाँउबाट सिफारिस लिएर सदरमुकाम पुगेर एकै दिनमा नागरिकता बनाउन सदरमुकाम पुगिन्छ । सेवाग्राहीलाई सजिलोको लागि बोडगाँउमा वडाको सेवा कार्यालय राखिएको वडा सदस्य टान बहादुर वि.सीले बताए । विकास बजेट, लगायत अन्य छलफल पनि यही“ नै हुन्छ ।

धेरै जंगल क्षेत्र, छरिएर रहेको बस्ती पैदल हिँडेर पार गरेर सिमलपानी जानुभन्दा कपिलवस्तु झर्न सजिलो हुन्छ । जिल्लाकै ठुलो क्षेत्र ओगटेको सिमलपानी गाविसलाई नयाँ संरचनामा दुई वडामा विभाजन गरिए पनि स्थानीयले सरकारी सेवा सहजै पाउन कठिन छ ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2025/09/5ff1f445-dd7b-479a-a23d-1650890b3775.mp4

पूर्व पश्चिम राजमार्गमा पर्ने कलिवस्तुको बाणडंगा ८ बोडगाउँ वडा कार्यालय नजिकमा अर्घाखाँचीको सितगंगा १३ को सेवा कार्यालय आज शुभारम्भमै मुसिवान, भंगला क्षेत्रका सेवाग्राहिको चाप रहेको थियो । कार्यालयमा नागरिकता लगायतका सिफारिस बनाएर सदरमुकाम र नगरपालिका कार्यालय ठाडा जान सजिलो हुने र सवारी साधन बैंक सामाजिक सुरक्षा भत्ता का लागि समेत सहज हुने भन्दै आफुहरु यस सेवाले खुसी भएको मुसिवानका निम बहादुर भाट लगाएत अधिकांशले खु.सी व्यक्त गरे ।

अर्को समस्या सिमलपानी क्षेत्रमा यतिवेला विधुत ट्रान्सफर विग्रेर विधुत अवरुद्ध छ । सेवाग्राहीको चाप छ । सेवा विकेन्द्रित गरेमा वडाबाट हुने जन्म, मृत्यु, विवाह दर्ता, समबन्ध विच्छेद र बसाइँ सराइको विवरण अनलाइन प्रणालीमा राख्नु पर्छ । तर विद्युत र इन्टरनेटको सहजताले पनि यहाँ धेरै काम गर्न सकिन्छ । र दुवै स्थानबाट चुस्त दुरुस्त सेवा दिन सकिन्छ ।

’ जिल्लाका दुर्गम गाउँ समेटिको सितगंगा देशकै ठूलो नगरपालिका हो ।

कपिलवस्तुको इमिलियामा ८५ वर्षीय जीवकला सारुलाई वृद्धभत्ता लिनका निम्ति खाता खोल्न पुगेका उनका छोरा मणिराम सारु सबैको माग अनुसार यहाँ कार्यालय खोलिएको बताउँछन् ।
’अर्को जिल्ला भए पनि कपिलवस्तु नजिक छ’, उनले भने, ’सबैको माग अनुसार यहा“ कार्यालय राखिएको हो ।’ यस अगाडी शितगंगा ११ ले ईमलियाबाट सेवा केन्द्र मार्फत सेवा दिदै आएको थियो । भने शितगंगा १४ ले पनी कपिलवस्तु सिमा नजिक समथर भुभागबाट सेवा दिदै आएको छ ।


प्रकाशित : २०८२ भाद्र १६, सोमबार १८:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech