जेनजी प्रदर्शनकारीले राष्टिय सभा उपाध्यक्ष बिमला घिमिरेको घर जलाएका छन् । कपिलवस्तुको बाणगंगा ८ ढोडेकोल स्थित घरमा भर्खरै आगजनी गरेका हुन् । यस अगाडी भूमी व्यवस्था तथा गरिवी मन्त्री बलराम अधिकारीको घर लक्षित प्रर्दशन गरिरहेका थिए् । वर्षाका बाबजुत पनी मन्त्री अधिकारीको घर तोडफोड गरेका हुन् । जेनजी पुस्ताले यस अगाडी नेकपा माओवादीका सचिव एवं प’र्व कृषि मन्त्री चक्रपाणी खनाल बलदेव को घर जलाईसकेका छन् । बाणगंगा नगरपालिका मा ढंगा प्रहार गरि सिसा फुटालेका छन् । जेनजी ले कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा पनी प्रर्दशन गरिरहेका छन् । उनीहरुले तौलिहवाको नापि कार्यालय एमाले पार्टी कार्यालय एकृकित समाजबादीको कार्यालय समेत तोडफोड गरेका छन् ।





















