ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पिपरा कोठी वनमा झलक बहादुर कार्कीको नेतृत्वमा उम्मेद्वारी दर्ता, यस्ता छन् प्रतिवद्धता

Lumbini Darpan 2 २०८२ कार्तिक १८, मंगलवार १६:१३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ स्थित पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष पदमा झलक बहादुर कार्कीले उम्मेद्वारी दिनुभएको छ । लामो समय शिक्षण पेसामा लाग्नुभएका शैक्षिक व्यक्तित्व कार्कीको प्यानलले उम्मेद्वारी दिए संगै उपभोक्ता उत्साहित बनेका छन् । राजपुरमा रहेको कपिलवस्तु आधारभुत विद्यालयमा प्राचार्य बनि योगदान गर्नुभएका कार्कीले अब बनको संरक्षण सहित यस ठाउँको विकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउनुभयो ।

निर्वाचन मण्डलले साईकल चुनाव चिन्ह प्रदान गरेको प्यानल अन्तर्गत अध्यक्ष पदमा झलक बहादुर कार्की, उपाध्यक्षमा सीता लामा क्षेत्री, सचिवमा ईशा जि.सी. (श्रीस), सह–सचिवमा हरिलाल घिमिरे (हिरामणि), कोषाध्यक्षमा दिलिप गाहा (भेक बहादुर) ले उम्मेद्वारी दिनुभएको छ ।

त्यस्तै महिला सदस्यमा गीता कुवंर, गिता नेपाल भट्टराई, जुना खत्री क्षेत्री, आरती थारु र दलित महिला सदस्यमा शिव कुमारी दर्जी (माया) ले उम्मेद्वारी दिनुभएको हो । 

त्यस्तै सदस्यहरुमा बुद्धि बहादुर कार्की (रमेश), कृष्ण प्रसाद पाण्डे, प्रेम खत्री, कृष्ण बहादुर कार्की, शोभाराम अमात्यले उम्मेद्वारी दिनुभएको छ भने लेखा समिति तर्फ संयोजकमा गंगा बहादुर जिसी सदस्यमा कृष्ण घिमिरे (गोपिलाल) र कमला खत्री (कोपिला) ले उम्मेद्वारी दिनुभएको छ । 

झलक बहादुर कार्कीको प्यानलले सामुदायिक वनको संरक्षणमा आधुनिकीकरण सहित आर्थिक पारदर्शिता, समावेशीता उपभोक्ताको अपनत्व हुने गरी व्यवस्थापन गर्ने, सामुदायिक वनलाई पर्यटकीय स्थलको रूपमा रूपान्तरण गर्दै वनभोज स्थल, रमणीय पार्कको व्यवस्थापन गर्ने, वन पैदावारको व्यवस्थापनका साथै उपभोक्ताहरुलाई घाँस, दाउराको क्रममा आवत जावत गर्ने क्रममा सहजताको लागि वन हेरालुको प्रत्यक्ष निगरानीमा वन क्षेत्रभित्र जाने र आउने सहजताको व्यवस्पथापन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

त्यस्तै वन पैदावारको विक्रि वितरण प्रकृयालाई सहन र समानुपातिक ढंगले उपभोक्ताहरुकाे ईच्छा चाहना अनुरूप व्यवस्थापन गर्ने, उपभोक्ताहरुको नामावली कम्प्युटराईज साथै प्रत्येक वर्ष सहुलियत दरमा नविकरण गरिने, कामको व्यवस्थापन सही ढङ्गले गर्ने, काम गर्ने ईच्छा चाहना हुने उपभोक्ताको नामावली सूचीकृत गरिने प्रतिवद्धतामा उल्लेख छ । 

फजुल खर्चलाई नियन्त्रण गर्ने, हरेक कामको व्यवस्थापन टेण्डर वा कोटेशन प्रकृयाबाट गरिने, काममा विशेष प्राथमिकता उपभोक्तालाई दिने लगायतका प्रतिवद्धता रहेका छन् ।

उक्त सामुदायिक वनमा ७ सय ४२ उपभोक्ता रहेका छन् ।


प्रकाशित : २०८२ कार्तिक १८, मंगलवार १६:१३

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech